काठमाडौं। दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

एपीएफले न्यू डायमण्ड स्पोटर्स क्बललाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। एपीएफले न्यू डायमण्डलाई २५–९, २५–१५, २५–१८ ले हराएको हो।

नेपाल पुलिस क्लबले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको हो। पुलिस क्लबले आर्मी क्लबलाई २५–१९, २५–२३, २६–२४ को सेटमा हराउँदै एपीएफसँगको भेट पक्का गरेको हो।

नेपाल पुलिस र एपीएफले उपाधिका लागि भोलि, ९ फागुनमा प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पराजित त्रिभुवन आर्मी र न्यू डायमण्डले पनि तेस्रो स्थानका लागि ९ फागुनमा नै प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले दुई लाख रूपैयाँ पुरस्कार पाउनेछन्।

दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

" /> काठमाडौं। दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

एपीएफले न्यू डायमण्ड स्पोटर्स क्बललाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। एपीएफले न्यू डायमण्डलाई २५–९, २५–१५, २५–१८ ले हराएको हो।

नेपाल पुलिस क्लबले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको हो। पुलिस क्लबले आर्मी क्लबलाई २५–१९, २५–२३, २६–२४ को सेटमा हराउँदै एपीएफसँगको भेट पक्का गरेको हो।

नेपाल पुलिस र एपीएफले उपाधिका लागि भोलि, ९ फागुनमा प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पराजित त्रिभुवन आर्मी र न्यू डायमण्डले पनि तेस्रो स्थानका लागि ९ फागुनमा नै प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले दुई लाख रूपैयाँ पुरस्कार पाउनेछन्।

दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

"> पुलिस र एपीएफ दिदीबहिनी कपको फाइनलमा : Dekhapadhi
पुलिस र एपीएफ दिदीबहिनी कपको फाइनलमा
काठमाडौं। दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

एपीएफले न्यू डायमण्ड स्पोटर्स क्बललाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। एपीएफले न्यू डायमण्डलाई २५–९, २५–१५, २५–१८ ले हराएको हो।

नेपाल पुलिस क्लबले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको हो। पुलिस क्लबले आर्मी क्लबलाई २५–१९, २५–२३, २६–२४ को सेटमा हराउँदै एपीएफसँगको भेट पक्का गरेको हो।

नेपाल पुलिस र एपीएफले उपाधिका लागि भोलि, ९ फागुनमा प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पराजित त्रिभुवन आर्मी र न्यू डायमण्डले पनि तेस्रो स्थानका लागि ९ फागुनमा नै प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले दुई लाख रूपैयाँ पुरस्कार पाउनेछन्।

दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्