कैलाली। धनगढीमा आमरण अनशन बसेका थरुहट/थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले अनसन तोडेका छन्।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना कैदीबन्दीहरूको रिहाइ लगायतको माग राख्दै १ फागुनदेखि अनशन बसेका थारुले आठौँ दिनमा आज अनशन तोडेका हुन्।

उनलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाए।

जिल्लास्थित विभिन्न राजनीतिक दलहरूले माग पूरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता दिएपछि आफूले अनशन तोडेको नेता थारूले बताए।

टीकापुर घटनाबारे सत्य/तथ्य छानबिन गर्न पूर्वन्यायाधिश गिरीशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए।

यस्तै, राजनीतिक रूपले पूरा गर्न जिल्लाका क्रियाशील राजनीतिक दलहरू एक भएपछि अनशन तोडेको थरुहट/थारुवान राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्णकुमार चौधरीले बताए।

उनले आन्दोलनका अन्य विकल्पहरू अघि सार्ने विषयमा पनि सहमति भएको जानकारी दिए।

" /> कैलाली। धनगढीमा आमरण अनशन बसेका थरुहट/थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले अनसन तोडेका छन्।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना कैदीबन्दीहरूको रिहाइ लगायतको माग राख्दै १ फागुनदेखि अनशन बसेका थारुले आठौँ दिनमा आज अनशन तोडेका हुन्।

उनलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाए।

जिल्लास्थित विभिन्न राजनीतिक दलहरूले माग पूरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता दिएपछि आफूले अनशन तोडेको नेता थारूले बताए।

टीकापुर घटनाबारे सत्य/तथ्य छानबिन गर्न पूर्वन्यायाधिश गिरीशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए।

यस्तै, राजनीतिक रूपले पूरा गर्न जिल्लाका क्रियाशील राजनीतिक दलहरू एक भएपछि अनशन तोडेको थरुहट/थारुवान राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्णकुमार चौधरीले बताए।

उनले आन्दोलनका अन्य विकल्पहरू अघि सार्ने विषयमा पनि सहमति भएको जानकारी दिए।

"> लक्ष्मण थारूले आठौँ दिनमा अनशन तोडे: Dekhapadhi
लक्ष्मण थारूले आठौँ दिनमा अनशन तोडे
कैलाली। धनगढीमा आमरण अनशन बसेका थरुहट/थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले अनसन तोडेका छन्।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना कैदीबन्दीहरूको रिहाइ लगायतको माग राख्दै १ फागुनदेखि अनशन बसेका थारुले आठौँ दिनमा आज अनशन तोडेका हुन्।

उनलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाए।

जिल्लास्थित विभिन्न राजनीतिक दलहरूले माग पूरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता दिएपछि आफूले अनशन तोडेको नेता थारूले बताए।

टीकापुर घटनाबारे सत्य/तथ्य छानबिन गर्न पूर्वन्यायाधिश गिरीशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए।

यस्तै, राजनीतिक रूपले पूरा गर्न जिल्लाका क्रियाशील राजनीतिक दलहरू एक भएपछि अनशन तोडेको थरुहट/थारुवान राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्णकुमार चौधरीले बताए।

उनले आन्दोलनका अन्य विकल्पहरू अघि सार्ने विषयमा पनि सहमति भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्