काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्त्रीकाे कार्यकक्षबाट कागजातहरू लगिएकाे छ।
सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा कमिसन मागेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट कागजातहरू लगिएकाे हाे।
सिभिल पाेशाकमा आएका केही व्यक्तिले त्यहाँका फाइल लगेका हुन्। प्रहरी र अख्तियार स्राेतले भने त्यसरी फाइल लगेकाे पुष्टि गरेनन्।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले त्यसबारे आफूलाई केही थाहा नभएको बताए। मन्त्रालयका सचिव दीपक सुवेदीले मन्त्रीका फाइलहरू उनकाे सचिवालयका सदस्यले लगेकाे बताए।
" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्त्रीकाे कार्यकक्षबाट कागजातहरू लगिएकाे छ।

">