काठमाडौं। गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि प्रश्न उठेपछि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
बाँस्कोटाले ट्वीट गर्दै भनेका छन्, ''मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।धन्यवाद।''
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रक्रियामा एक स्वीस कम्पनीका एजेन्ट भनिएका व्यक्तिसँग कमिसन मागेको अडिओ सार्वजनिक भएको थियो।
" />

">
मेरोबारेमा प्रश्न उठेपछि राजीनामा दिएँ- बाँस्कोटा: Dekhapadhi
मेरोबारेमा प्रश्न उठेपछि राजीनामा दिएँ- बाँस्कोटा
<p style="text-align:justify">काठमाडौं। गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि प्रश्न उठेपछि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। </p>
<p style="text-align:justify">बाँस्कोटाले ट्वीट गर्दै भनेका छन्, ''मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।धन्यवाद।''</p>
<p style="text-align:justify">बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रक्रियामा एक स्वीस कम्पनीका एजेन्ट भनिएका व्यक्तिसँग कमिसन मागेको अडिओ सार्वजनिक भएको थियो।</p>