काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरीदको कमिसनमा मोलमोलाई गरेको अडिओ सार्वजनिक भएसँगै प्रतिनिधि सभाको आजको बैठक अनिश्चित बनेको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गर्ने तयारी गरेपछि बैठक बस्न नसकेको हो।

संसद सचिवालयका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्ने विषयमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेकत र सचेतकसँग अहिले परामर्श गरिरहेका छन्।

आजै बसेको राष्ट्रिय सभा बैठक कांग्रेसको अवरोधपछि १५ फागुनसम्मका लागि स्थगित भएको छ।

आजको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची

" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरीदको कमिसनमा मोलमोलाई गरेको अडिओ सार्वजनिक भएसँगै प्रतिनिधि सभाको आजको बैठक अनिश्चित बनेको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गर्ने तयारी गरेपछि बैठक बस्न नसकेको हो।

संसद सचिवालयका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्ने विषयमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेकत र सचेतकसँग अहिले परामर्श गरिरहेका छन्।

आजै बसेको राष्ट्रिय सभा बैठक कांग्रेसको अवरोधपछि १५ फागुनसम्मका लागि स्थगित भएको छ।

आजको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची

"> सञ्चारमन्त्री बाँस्कोटाको ‘अडिओ’ बाहिरिएपछि संसद बैठक अनिश्चित, सभामुखद्वारा सचेतकहरूसँग छलफल: Dekhapadhi
सञ्चारमन्त्री बाँस्कोटाको ‘अडिओ’ बाहिरिएपछि संसद बैठक अनिश्चित, सभामुखद्वारा सचेतकहरूसँग छलफल
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरीदको कमिसनमा मोलमोलाई गरेको अडिओ सार्वजनिक भएसँगै प्रतिनिधि सभाको आजको बैठक अनिश्चित बनेको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गर्ने तयारी गरेपछि बैठक बस्न नसकेको हो।

संसद सचिवालयका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्ने विषयमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेकत र सचेतकसँग अहिले परामर्श गरिरहेका छन्।

आजै बसेको राष्ट्रिय सभा बैठक कांग्रेसको अवरोधपछि १५ फागुनसम्मका लागि स्थगित भएको छ।

आजको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची

प्रतिक्रिया दिनुहोस्