काठमाडौं। आगामी सातादेखि ‘दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला- २०७६’ सञ्चालन हुने भएको छ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले आज पत्रकार सम्मेलन गरी १६-२५ फागुनमा काठमाडौं, ललितपुर र पोखराका पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्न लागेको जानकारी गराएको हो।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेलाले सहयोग गर्ने बताए।

सम्मेलनले नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनको अभियानलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय समुदायसँग लोक सँस्कृतिको आदान-प्रदान गरी नेपालमा साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कोइरालाले जानकारी दिए।

मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट लगायतका मुलुकका २५० भन्दा बढी कलाकारहरुको सहभागिता रहने छ।

मेलामा कलाकारहरूले आ–आफ्नो संस्कृति भल्कने भेष–भूषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्।

" /> काठमाडौं। आगामी सातादेखि ‘दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला- २०७६’ सञ्चालन हुने भएको छ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले आज पत्रकार सम्मेलन गरी १६-२५ फागुनमा काठमाडौं, ललितपुर र पोखराका पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्न लागेको जानकारी गराएको हो।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेलाले सहयोग गर्ने बताए।

सम्मेलनले नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनको अभियानलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय समुदायसँग लोक सँस्कृतिको आदान-प्रदान गरी नेपालमा साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कोइरालाले जानकारी दिए।

मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट लगायतका मुलुकका २५० भन्दा बढी कलाकारहरुको सहभागिता रहने छ।

मेलामा कलाकारहरूले आ–आफ्नो संस्कृति भल्कने भेष–भूषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्।

"> अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुँदै: Dekhapadhi
अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुँदै
काठमाडौं। आगामी सातादेखि ‘दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला- २०७६’ सञ्चालन हुने भएको छ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले आज पत्रकार सम्मेलन गरी १६-२५ फागुनमा काठमाडौं, ललितपुर र पोखराका पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्न लागेको जानकारी गराएको हो।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेलाले सहयोग गर्ने बताए।

सम्मेलनले नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनको अभियानलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय समुदायसँग लोक सँस्कृतिको आदान-प्रदान गरी नेपालमा साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कोइरालाले जानकारी दिए।

मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट लगायतका मुलुकका २५० भन्दा बढी कलाकारहरुको सहभागिता रहने छ।

मेलामा कलाकारहरूले आ–आफ्नो संस्कृति भल्कने भेष–भूषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्