द हिन्दूको अनलाइन संस्करणले समाचार लेखेको छ। भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा गएराति बस दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका १८ जनालाई उपचारको लागि मोहन कुमारमंगलम मेडिकल कलेजमा लगिएको छ।

दुर्घटनामा परेको बसमा रहेका अमरनाथ चौधरीका अनुसार ३४ जना तीर्थ यात्रीहरू उक्त बसमा रहेका थिए। उनीहरू नेपालको सुनसरीबाट २३ माघमा ३५ दिन लामो तीर्थयात्रामा निस्केका थिए।

भारतको प्रसिद्ध तीर्थस्थल कन्याकुमारीको दर्शन गरे नरीपल्लम जान लागेको बस पार्किङ गर्नको लागि यू–टर्न लिन खोज्दा विपरित दिशाबाट आएको अर्को मिनिबसले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ।

मृत्युभएका ६ जनामध्ये २ जना महिला छन्। मृत्यु भएकामध्ये गोपाल तामाङ (५६), फितासरी चौधरी (५५), विष्णु दाहाल (६०)को सनाखत भएको द हिन्दूले उल्लेख गरेको छ। गाडीको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> द हिन्दूको अनलाइन संस्करणले समाचार लेखेको छ। भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा गएराति बस दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका १८ जनालाई उपचारको लागि मोहन कुमारमंगलम मेडिकल कलेजमा लगिएको छ।

दुर्घटनामा परेको बसमा रहेका अमरनाथ चौधरीका अनुसार ३४ जना तीर्थ यात्रीहरू उक्त बसमा रहेका थिए। उनीहरू नेपालको सुनसरीबाट २३ माघमा ३५ दिन लामो तीर्थयात्रामा निस्केका थिए।

भारतको प्रसिद्ध तीर्थस्थल कन्याकुमारीको दर्शन गरे नरीपल्लम जान लागेको बस पार्किङ गर्नको लागि यू–टर्न लिन खोज्दा विपरित दिशाबाट आएको अर्को मिनिबसले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ।

मृत्युभएका ६ जनामध्ये २ जना महिला छन्। मृत्यु भएकामध्ये गोपाल तामाङ (५६), फितासरी चौधरी (५५), विष्णु दाहाल (६०)को सनाखत भएको द हिन्दूले उल्लेख गरेको छ। गाडीको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु : Dekhapadhi
नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु
काठमाडौं। नेपाली तीर्थयात्रीहरू चढेको बस भारतमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

भारतको अमालौर नजिकै बस दुर्घटना भएको द हिन्दूको अनलाइन संस्करणले समाचार लेखेको छ। भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा गएराति बस दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका १८ जनालाई उपचारको लागि मोहन कुमारमंगलम मेडिकल कलेजमा लगिएको छ।

दुर्घटनामा परेको बसमा रहेका अमरनाथ चौधरीका अनुसार ३४ जना तीर्थ यात्रीहरू उक्त बसमा रहेका थिए। उनीहरू नेपालको सुनसरीबाट २३ माघमा ३५ दिन लामो तीर्थयात्रामा निस्केका थिए।

भारतको प्रसिद्ध तीर्थस्थल कन्याकुमारीको दर्शन गरे नरीपल्लम जान लागेको बस पार्किङ गर्नको लागि यू–टर्न लिन खोज्दा विपरित दिशाबाट आएको अर्को मिनिबसले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ।

मृत्युभएका ६ जनामध्ये २ जना महिला छन्। मृत्यु भएकामध्ये गोपाल तामाङ (५६), फितासरी चौधरी (५५), विष्णु दाहाल (६०)को सनाखत भएको द हिन्दूले उल्लेख गरेको छ। गाडीको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्