मोटरसाइकलको ठक्करबाट सिरहामा एकजनाको मृत्यु <p>सिरहा । मोटरसाइकलको ठक्करबाट सिरहामा एक युवकको मृत्यु भएको छ।</p> <p>नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट गएराति सिरहा नगरपालिका-१ का १८ वर्षीय नरेशकुमार सदाको उपचारको क्रममा मृत्यु भएको हो।</p> <p>गम्भीर घाईते भएका सदाको सिरहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p>ठक्कर दिने मोटरसाइकल चालक सिरहा नगरपालिका&ndash;१ का मुकेश दास तत्मा रहेको र घटनापछि मोटरसाइकलसहित फरार भएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्