बाजुरा। बाजुरा तथा आसपासका क्षेत्रमा गएराति भूकम्प गएको छ।

बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ राति ९ बजेर १३ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।  

भूकम्पछि केही ठाउँमा मानिसहरूको भागदौड भएको छ।

भूकम्पबाट भएको क्षतिको कहिँबाट विवरण नआएको बताउँदै बाजुराका प्रहरी प्रमुख डीएसपी टंकप्रसाद भट्टराईले कहीँ क्षति भएको भए विवरण संकलन गरी पठाउन मातहतको युनिटलाई निर्देशन दिएको जानकारी दिए। रासस

" /> बाजुरा। बाजुरा तथा आसपासका क्षेत्रमा गएराति भूकम्प गएको छ।

बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ राति ९ बजेर १३ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।  

भूकम्पछि केही ठाउँमा मानिसहरूको भागदौड भएको छ।

भूकम्पबाट भएको क्षतिको कहिँबाट विवरण नआएको बताउँदै बाजुराका प्रहरी प्रमुख डीएसपी टंकप्रसाद भट्टराईले कहीँ क्षति भएको भए विवरण संकलन गरी पठाउन मातहतको युनिटलाई निर्देशन दिएको जानकारी दिए। रासस

"> बाजुरा-हुम्ला सिमाना केन्द्रबिन्दु भएर भूकम्प गयो: Dekhapadhi
बाजुरा-हुम्ला सिमाना केन्द्रबिन्दु भएर भूकम्प गयो <p style="text-align:justify">बाजुरा। बाजुरा तथा आसपासका क्षेत्रमा गएराति भूकम्प गएको छ।</p> <p style="text-align:justify">बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ राति ९ बजेर १३ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। &nbsp;</p> <p style="text-align:justify">भूकम्पछि केही ठाउँमा मानिसहरूको भागदौड भएको छ।</p> <p style="text-align:justify">भूकम्पबाट भएको क्षतिको कहिँबाट विवरण नआएको बताउँदै बाजुराका प्रहरी प्रमुख डीएसपी टंकप्रसाद भट्टराईले कहीँ क्षति भएको भए विवरण संकलन गरी पठाउन मातहतको युनिटलाई निर्देशन दिएको जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्