काठमाडौं। अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सन् २०१९ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढेको जनाएको छ।

आज सार्वजनिक भएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० मा  इन्सेकले यस्तो आँकडा प्रस्तुत गरेको हो।

सन् २०१८ भन्दा २०१९ मा घटनाहरू बढेको जनाइएको छ। सन् २०१८ मा पाँच हजार ११० जना पीडित भएकोमा सन् २०१९ मा ६ हजार ६४२ जना पीडित भएका छन्।

मानवअधिकार उल्लंघनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी ९३० जना पीडित छन्। पाँच हजार ५८ महिला र ६५४ पुरुष गरी पाँच हजार ७१२ ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले जनाएको छ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यो वर्ष गोली लागेर भोजपुरमा दुई, सप्तरीमा एक, सर्लाहीमा एक, रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी सातजनाको मृत्यु भएको बताए। यातनाका घटनाबाट १३ जना पीडित भएका छन्।

गिरफ्तारीका घटनामा ७०२, जातीय विभेद्का घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा संगठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ जना पीडित भएका छन्।

त्यस्तै कुटपिटका घटनामा २७९ जना पीडित भएको इन्सेकले जनाएको छ। यस्तै आठजना विस्थापनका घटना र दुईजना बेपत्ता पारिएको घटनामा पीडित भएका छन् । सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा तीन हजार ३६३ जना पीडित भएका छन्।

घरेलु हिंसामा दुई हजार ७९ र बलात्कार घटनाबाट ५३० जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ।

बागमती प्रदेशमा सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट एक हजार ४९४ जना पीडित भएका छन्। जसमा राज्यपक्षबाट १४ जना महिलासहित २१७ जना र अन्य पक्षबाट एक हजार १७० जना महिलासहित एक हजार २७७ जना पीडित भएको इन्सेक बागमती प्रदेश कार्यालयले जनाएको छ।

सन् २०१९ मा गिरफ्तारका घटनामा १६८ जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा १२ जना, जातीय विभेदका घटनामा २१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ७४७ जना, यातनाका घटनामा सातजना र बालअधिकार उल्लङ्घनका घटनामा ३७६ जना पीडित भएका  छन्।

सन् २०१८ यस प्रदेशमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ८१९ जना पीडित भएका थिए।

कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले सन् २०१९ मा बागमती प्रदेशभित्र भएका मानवअधिकार उल्लङ्घनका घटना र प्रदेशको समग्र मानवअधिकारको अवस्थाबारे जानकारी दिए।

" /> काठमाडौं। अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सन् २०१९ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढेको जनाएको छ।

"> इन्सेकले भन्यो- मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढे: Dekhapadhi
इन्सेकले भन्यो- मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढे

प्रतिक्रिया दिनुहोस्