सिरहा। सिरहा प्रहरीले ६ वर्षीया बालिमामाथि यौन दुर्व्यवहार  गरेको आरोपमा एक  व्यापारीलाई पक्राउ गरेको छ।

प्रहरीले गोलबजार नगरपालिका–६ का मदिरा व्यापारी ५० वर्षीय गंगाप्रसाद महतोलाई पक्राउ गरेको हो। महतो ६ फागुनमा पक्राउ परेका हुन्।

उनले ५ फागुनमा बालिकालाई ललाई-फकाई यौनाङ्ग सुमसुम्याउँदै शरीरको विभिन्न भागमा छोएको आरोपपछि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

अभिभावकले घटनाको भोलिपल्ट मात्र थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले महतोलाई गोलबजार नगरपालिका–४ मा रहेको पसलबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ गरेका महतोलाई आज सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, डीएसपी विनोद शर्माले बताए।

" /> सिरहा। सिरहा प्रहरीले ६ वर्षीया बालिमामाथि यौन दुर्व्यवहार  गरेको आरोपमा एक  व्यापारीलाई पक्राउ गरेको छ।

प्रहरीले गोलबजार नगरपालिका–६ का मदिरा व्यापारी ५० वर्षीय गंगाप्रसाद महतोलाई पक्राउ गरेको हो। महतो ६ फागुनमा पक्राउ परेका हुन्।

उनले ५ फागुनमा बालिकालाई ललाई-फकाई यौनाङ्ग सुमसुम्याउँदै शरीरको विभिन्न भागमा छोएको आरोपपछि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

अभिभावकले घटनाको भोलिपल्ट मात्र थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले महतोलाई गोलबजार नगरपालिका–४ मा रहेको पसलबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ गरेका महतोलाई आज सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, डीएसपी विनोद शर्माले बताए।

"> ६ वर्षीया बलिकामाथि यौन दुर्व्यवहारको आरोपमा व्यापारी पक्राउ: Dekhapadhi
६ वर्षीया बलिकामाथि यौन दुर्व्यवहारको आरोपमा व्यापारी पक्राउ
सिरहा। सिरहा प्रहरीले ६ वर्षीया बालिमामाथि यौन दुर्व्यवहार  गरेको आरोपमा एक  व्यापारीलाई पक्राउ गरेको छ।

प्रहरीले गोलबजार नगरपालिका–६ का मदिरा व्यापारी ५० वर्षीय गंगाप्रसाद महतोलाई पक्राउ गरेको हो। महतो ६ फागुनमा पक्राउ परेका हुन्।

उनले ५ फागुनमा बालिकालाई ललाई-फकाई यौनाङ्ग सुमसुम्याउँदै शरीरको विभिन्न भागमा छोएको आरोपपछि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

अभिभावकले घटनाको भोलिपल्ट मात्र थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले महतोलाई गोलबजार नगरपालिका–४ मा रहेको पसलबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ गरेका महतोलाई आज सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, डीएसपी विनोद शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्