‘चाइना इज द रियल सिकम्यान अफ एसिया’ शीर्षकमा एउटा लेख प्रकाशित गरेको थियो। सोही लेखको शीर्षकले चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समुदायमा घृणा फैलाएको आरोप चीनले लगाएको द वासिङ्टन पाेस्टले उल्लेख गरेकाे छ।
जर्नलका डेपुटी ब्यूरो चिफ जोस चीन, संवादाता चाओ देङ र फिलिप वेनलाई पाँच दिनभित्रमा चीन छाड्न भनिएको छ। देश निकालामा परेका तीन पत्रकार मध्ये दुई अमेरिकन र एक अस्ट्रेलियन नागरिक हुन्।
उक्त लेख छापिएपछि पत्रिकाले सार्वजनिक रूपमा माफी नमागेको र यसमा संलग्नहरुलाई कुनै कारबाही गर्ने जानकारी पनि नदिएकाले बेइजिङ ब्युरोमा कार्यरत पत्रकारको प्रेस पास फिर्ता लिने निर्णय भएको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता जेङ सुयाङले बताएका छन्। वालस्ट्रिट जर्नलमा प्रकाशित स्तम्भबारे चिनियाँ विदेश मन्त्रालयले निरन्तर आपत्ति व्यक्त गर्दै आएको थियो।
देश निकालामा परेका मध्येका देङ अहिले वुहानमा छिन्। जहाँ कोरोना भाइरसको संक्रमणका कारण पुरै शहर ‘लक डाउन’ गरिएको छ।
पढ्नुहाेस्
चिनियाँ दूतावासको विज्ञप्ति प्रकरणः के भन्छन् सम्पादकहरू ?
१७ जना सम्पादकको वक्तव्य- ‘चिनियाँ दूतावासको विज्ञप्तिको भत्सर्ना गछौं’
" /> ‘चाइना इज द रियल सिकम्यान अफ एसिया’ शीर्षकमा एउटा लेख प्रकाशित गरेको थियो। सोही लेखको शीर्षकले चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समुदायमा घृणा फैलाएको आरोप चीनले लगाएको द वासिङ्टन पाेस्टले उल्लेख गरेकाे छ।जर्नलका डेपुटी ब्यूरो चिफ जोस चीन, संवादाता चाओ देङ र फिलिप वेनलाई पाँच दिनभित्रमा चीन छाड्न भनिएको छ। देश निकालामा परेका तीन पत्रकार मध्ये दुई अमेरिकन र एक अस्ट्रेलियन नागरिक हुन्।

">