कैलाली। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले भट्टलाई आज विहान घुससहित पक्राउ गरेको हो।
भट्टको साथबाट १ लाख रुपैयाँ बरामद भएको छ।
चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा भट्टलाई विहान ९ बजे पक्राउ गरिएको अख्तियार महेन्द्रनगरका प्रवक्ता टोपबहाद्र बिष्टले जानकारी दिए।
" />

">
निमित्त डिभिजन प्रमुख घुससहित पक्राउ: Dekhapadhi
निमित्त डिभिजन प्रमुख घुससहित पक्राउ
<p style="text-align:justify">कैलाली। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले भट्टलाई आज विहान घुससहित पक्राउ गरेको हो। </p>
<p style="text-align:justify">भट्टको साथबाट १ लाख रुपैयाँ बरामद भएको छ।</p>
<p style="text-align:justify">चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा भट्टलाई विहान ९ बजे पक्राउ गरिएको अख्तियार महेन्द्रनगरका प्रवक्ता टोपबहाद्र बिष्टले जानकारी दिए।<br />
</p>