काठमाडौं। संघीय राजधानी काठमाडौंको टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाइएको छ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले आजको दिनलाई औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।

नेपाली सेनाले तोप र बन्दुकबाट बढाइँ गरेको छ।

त्यस्तै हेलिकप्टरबाट पुष्प वर्षा गर्नुका साथै विविधता झल्कने संस्कृति र कलाहरू देखाइएको थियो ।

विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्री, सुरक्षा निकायका  प्रमुखलगायत उपस्थित थिए।

" /> काठमाडौं। संघीय राजधानी काठमाडौंको टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाइएको छ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले आजको दिनलाई औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।

नेपाली सेनाले तोप र बन्दुकबाट बढाइँ गरेको छ।

त्यस्तै हेलिकप्टरबाट पुष्प वर्षा गर्नुका साथै विविधता झल्कने संस्कृति र कलाहरू देखाइएको थियो ।

विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्री, सुरक्षा निकायका  प्रमुखलगायत उपस्थित थिए।

"> टुँडिखेलमा प्रजातन्त्र दिवस (तस्वीरहरू): Dekhapadhi
टुँडिखेलमा प्रजातन्त्र दिवस (तस्वीरहरू)
काठमाडौं। संघीय राजधानी काठमाडौंको टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाइएको छ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले आजको दिनलाई औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।

नेपाली सेनाले तोप र बन्दुकबाट बढाइँ गरेको छ।

त्यस्तै हेलिकप्टरबाट पुष्प वर्षा गर्नुका साथै विविधता झल्कने संस्कृति र कलाहरू देखाइएको थियो ।

विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्री, सुरक्षा निकायका  प्रमुखलगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्