काठमाडौं। मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका बाबु बद्रीप्रसाद पहाडीले समाजको केन्द्रीय कार्यालय भवन निर्माण गर्न एक करोड रूपैयाँ सहयोगको घोषणा गरेका छन्।
विराटनगर निवासी समाजसेवी पहाडीले भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम समाजको खातामा जम्मा भइसक्ने मानव अधिकार तथा शान्ति समाजले विज्ञप्ति निकालेर जनाएको छ।
पहाडी परिवारले विभिन्न सेवामुखी संघ-संस्थालाई यस वर्ष एक करोड ३२ लाख रूपैयाँ नगद र जग्गा गरी पौने दुई करोड बराबरको सहयोग दिइएको विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका बाबु बद्रीप्रसाद पहाडीले समाजको केन्द्रीय कार्यालय भवन निर्माण गर्न एक करोड रूपैयाँ सहयोगको घोषणा गरेका छन्।विराटनगर निवासी समाजसेवी पहाडीले भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम समाजको खातामा जम्मा भइसक्ने मानव अधिकार तथा शान्ति समाजले विज्ञप्ति निकालेर जनाएको छ।
पहाडी परिवारले विभिन्न सेवामुखी संघ-संस्थालाई यस वर्ष एक करोड ३२ लाख रूपैयाँ नगद र जग्गा गरी पौने दुई करोड बराबरको सहयोग दिइएको विज्ञप्तिमा उल्लेख छ।
">