काठमाडौं। पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गरेको वायुका कारण आजदेखि देशका अधिकांश स्थानको मौसममा सामान्य बदलाव आएको छ। पश्चिमी वायुको प्रभाव पर्सिसम्म देखिनेछ। १० माघबाट भने मौसममा सुधार आउने मौसम तथा पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।
आज देशको अधिकांश स्थानको मौसममा सामान्य बदली देखिएको छ। पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना पनि छ। केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियता सकिएसँगै हटेर जाने छ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.९ नौ डिग्री र अधिकमत तापक्रम २२.२ डिग्री सेल्सियस छ।
" />

शनिबारदेखि मौसम सामान्य
<p style="text-align:justify">काठमाडौं। पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गरेको वायुका कारण आजदेखि देशका अधिकांश स्थानको मौसममा सामान्य बदलाव आएको छ। पश्चिमी वायुको प्रभाव पर्सिसम्म देखिनेछ। १० माघबाट भने मौसममा सुधार आउने मौसम तथा पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।</p>
<p style="text-align:justify">आज देशको अधिकांश स्थानको मौसममा सामान्य बदली देखिएको छ। पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना पनि छ। केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियता सकिएसँगै हटेर जाने छ।</p>
<p style="text-align:justify">आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.९ नौ डिग्री र अधिकमत तापक्रम २२.२ डिग्री सेल्सियस छ।<br />
</p>