काठमाडौं। रौतहटमा विभिन्‍न अपराधमा संलग्न भइ फरार एक अभियुक्तलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।
गएराति ९ बजे रौतहट र बारा प्रहरीको संयुक्त टोलीले रौटहट मौलापुर नगरपालिका-८, सुनर्मियाका कामेश्‍वर पटेललाई गोली हानेर पक्राउ गरेको हो।।
पटेल 'तराई जनतान्त्रिक मुक्ति मोर्चा' का पूर्वनेता रहेको प्रहरीले जनाएको छ।
उनको बायाँ खुट्टामा दुई गोली लागेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी नवीन कार्कीले देखापढीलाई बताए। पटेलको स्थानीय चन्द्रपुर प्रालि अस्पतालमा उपचार भइरहेको छ।
उनको साथबाट एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको कार्कीले जानकारी दिए। प्रहरीमाथि आक्रमण गर्न खोजेपछि उनीमाथि गोली चलाइएको उनको भनाइ छ।
"दशकौंदेखि फरार भएर इण्डियामा लुकेर बसिरहेका थिए। बाराबाट रौतहट आउँदै गरेको सूचनाको आधारमा जगलसहियाबाट पक्राउ गर्न सफल भयौँ", कार्कीले भने।
पटेलमाथि 'तराई जनतान्त्रिक मुक्ति मोर्चा' मा हुँदादेखि नै हत्या, अपहरण, विस्फोटक पदार्थलगायतका मुद्दा रहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। रौतहटमा विभिन्‍न अपराधमा संलग्न भइ फरार एक अभियुक्तलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।
गएराति ९ बजे रौतहट र बारा प्रहरीको संयुक्त टोलीले रौटहट मौलापुर नगरपालिका-८, सुनर्मियाका कामेश्‍वर पटेललाई गोली हानेर पक्राउ गरेको हो।।
पटेल 'तराई जनतान्त्रिक मुक्ति मोर्चा' का पूर्वनेता रहेको प्रहरीले जनाएको छ।
उनको बायाँ खुट्टामा दुई गोली लागेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी नवीन कार्कीले देखापढीलाई बताए। पटेलको स्थानीय चन्द्रपुर प्रालि अस्पतालमा उपचार भइरहेको छ।
उनको साथबाट एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको कार्कीले जानकारी दिए। प्रहरीमाथि आक्रमण गर्न खोजेपछि उनीमाथि गोली चलाइएको उनको भनाइ छ।
"दशकौंदेखि फरार भएर इण्डियामा लुकेर बसिरहेका थिए। बाराबाट रौतहट आउँदै गरेको सूचनाको आधारमा जगलसहियाबाट पक्राउ गर्न सफल भयौँ", कार्कीले भने।
पटेलमाथि 'तराई जनतान्त्रिक मुक्ति मोर्चा' मा हुँदादेखि नै हत्या, अपहरण, विस्फोटक पदार्थलगायतका मुद्दा रहेको प्रहरीले जनाएको छ।
"> रौतहटमा गोली हानेर 'तराई जनतान्त्रिक मुक्ति मोर्चा' का पूर्वनेता नियन्त्रणमा: Dekhapadhi
रौतहटमा गोली हानेर 'तराई जनतान्त्रिक मुक्ति मोर्चा' का पूर्वनेता नियन्त्रणमा
पटेल 'तराई जनतान्त्रिक मुक्ति मोर्चा' का पूर्वनेता रहेको प्रहरीले जनाएको छ।
उनको बायाँ खुट्टामा दुई गोली लागेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी नवीन कार्कीले देखापढीलाई बताए। पटेलको स्थानीय चन्द्रपुर प्रालि अस्पतालमा उपचार भइरहेको छ।
उनको साथबाट एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको कार्कीले जानकारी दिए। प्रहरीमाथि आक्रमण गर्न खोजेपछि उनीमाथि गोली चलाइएको उनको भनाइ छ।
"दशकौंदेखि फरार भएर इण्डियामा लुकेर बसिरहेका थिए। बाराबाट रौतहट आउँदै गरेको सूचनाको आधारमा जगलसहियाबाट पक्राउ गर्न सफल भयौँ", कार्कीले भने।
पटेलमाथि 'तराई जनतान्त्रिक मुक्ति मोर्चा' मा हुँदादेखि नै हत्या, अपहरण, विस्फोटक पदार्थलगायतका मुद्दा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्