काठमाडाैं। ३२९ कैदीको बाँकी कैद मिनाहा गरिएकाे छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ७ फागुनदेखि लागू हुने गरी प्रकाश थेवेसहितका कैदीको कैद मिनाहा गरेकी हुन्।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

" /> काठमाडाैं। ३२९ कैदीको बाँकी कैद मिनाहा गरिएकाे छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ७ फागुनदेखि लागू हुने गरी प्रकाश थेवेसहितका कैदीको कैद मिनाहा गरेकी हुन्।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

"> ३२९ कैदीको कैद मिनाहा: Dekhapadhi
३२९ कैदीको कैद मिनाहा
काठमाडाैं। ३२९ कैदीको बाँकी कैद मिनाहा गरिएकाे छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ७ फागुनदेखि लागू हुने गरी प्रकाश थेवेसहितका कैदीको कैद मिनाहा गरेकी हुन्।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्