काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय हितविरुद्ध हुन सक्ने गतिविधि नियन्त्रणका लागि तयारी अवस्थामा रहन मातहतका सैनिक अधिकारीहरूलाई निर्देशन दिएका छन्।
काठमाडौंमा तीन दिनदेखि जारी पृतनापति समन्वयात्मक बैठकको समापनमा बोल्दै प्रधानसेनापतिले यस्तो निर्देशन दिएका हुन्। सेना दिवसको पूर्वसन्ध्यामा सेनाले हरेक वर्ष पृतनापति समन्वयात्मक बैठक आयोजना गर्दै आएको छ।
यसपालि ९ फागुनमा सेना दिवस मनाईंदैछ।
“राष्ट्रिय स्वार्थ र हितका विरुद्ध हुनसक्ने कुनै पनि गतिविधी हुन नदिनु र भइहाले पनि परिस्थितिलाई नियन्त्रणमा लिन प्रतिक्रियात्मक क्षमतासहित तयार रही राष्ट्रिय सुरक्षा सबल बनाउनु नेपाली सेनाको संवैधानिक जिम्मेवारी हो”, प्रधानसेनापतिलाई उद्धृत गर्दै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ, “सो कार्यको लागि सदैव तयारी हालतमा रहनु पर्छ।”
नेपाली सेनासँगको श्रोत र एकीकृत क्षमताको पक्षलाई संगठनको दीर्घकालीन हित हुने तवरले सोच्ने, अवधारणाको विकास गर्ने र कार्यान्वयनको लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा बाहिर आउनु पर्ने प्रधानसेनापति थापाले बताए।
बैठकमा देशभरका पृतनापतिहरू सहभागी थिए।
त्यसक्रममा सहभागी सबै कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरू एवं सुझावहरूको सम्बन्धमा प्रस्तुति दिएको र सेनाका विविध कार्यहरूको प्रगती समिक्षा, मुल्यांक र विश्लेषण समेत भएको निर्देशनालयले जनाएको छ।
नियमित रूपमा सञ्चालन हुने समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरूले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुगेको नेपाली सेनाले विश्वास लिएको छ।
" /> काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय हितविरुद्ध हुन सक्ने गतिविधि नियन्त्रणका लागि तयारी अवस्थामा रहन मातहतका सैनिक अधिकारीहरूलाई निर्देशन दिएका छन्।
काठमाडौंमा तीन दिनदेखि जारी पृतनापति समन्वयात्मक बैठकको समापनमा बोल्दै प्रधानसेनापतिले यस्तो निर्देशन दिएका हुन्। सेना दिवसको पूर्वसन्ध्यामा सेनाले हरेक वर्ष पृतनापति समन्वयात्मक बैठक आयोजना गर्दै आएको छ।
यसपालि ९ फागुनमा सेना दिवस मनाईंदैछ।
“राष्ट्रिय स्वार्थ र हितका विरुद्ध हुनसक्ने कुनै पनि गतिविधी हुन नदिनु र भइहाले पनि परिस्थितिलाई नियन्त्रणमा लिन प्रतिक्रियात्मक क्षमतासहित तयार रही राष्ट्रिय सुरक्षा सबल बनाउनु नेपाली सेनाको संवैधानिक जिम्मेवारी हो”, प्रधानसेनापतिलाई उद्धृत गर्दै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ, “सो कार्यको लागि सदैव तयारी हालतमा रहनु पर्छ।”
नेपाली सेनासँगको श्रोत र एकीकृत क्षमताको पक्षलाई संगठनको दीर्घकालीन हित हुने तवरले सोच्ने, अवधारणाको विकास गर्ने र कार्यान्वयनको लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा बाहिर आउनु पर्ने प्रधानसेनापति थापाले बताए।
बैठकमा देशभरका पृतनापतिहरू सहभागी थिए।
त्यसक्रममा सहभागी सबै कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरू एवं सुझावहरूको सम्बन्धमा प्रस्तुति दिएको र सेनाका विविध कार्यहरूको प्रगती समिक्षा, मुल्यांक र विश्लेषण समेत भएको निर्देशनालयले जनाएको छ।
नियमित रूपमा सञ्चालन हुने समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरूले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुगेको नेपाली सेनाले विश्वास लिएको छ।
"> राष्ट्रिय हितविरुद्ध हुने गतिविधि नियन्त्रणका लागि तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन: Dekhapadhi
राष्ट्रिय हितविरुद्ध हुने गतिविधि नियन्त्रणका लागि तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन
काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय हितविरुद्ध हुन सक्ने गतिविधि नियन्त्रणका लागि तयारी अवस्थामा रहन मातहतका सैनिक अधिकारीहरूलाई निर्देशन दिएका छन्।
काठमाडौंमा तीन दिनदेखि जारी पृतनापति समन्वयात्मक बैठकको समापनमा बोल्दै प्रधानसेनापतिले यस्तो निर्देशन दिएका हुन्। सेना दिवसको पूर्वसन्ध्यामा सेनाले हरेक वर्ष पृतनापति समन्वयात्मक बैठक आयोजना गर्दै आएको छ।
यसपालि ९ फागुनमा सेना दिवस मनाईंदैछ।
“राष्ट्रिय स्वार्थ र हितका विरुद्ध हुनसक्ने कुनै पनि गतिविधी हुन नदिनु र भइहाले पनि परिस्थितिलाई नियन्त्रणमा लिन प्रतिक्रियात्मक क्षमतासहित तयार रही राष्ट्रिय सुरक्षा सबल बनाउनु नेपाली सेनाको संवैधानिक जिम्मेवारी हो”, प्रधानसेनापतिलाई उद्धृत गर्दै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ, “सो कार्यको लागि सदैव तयारी हालतमा रहनु पर्छ।”
नेपाली सेनासँगको श्रोत र एकीकृत क्षमताको पक्षलाई संगठनको दीर्घकालीन हित हुने तवरले सोच्ने, अवधारणाको विकास गर्ने र कार्यान्वयनको लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा बाहिर आउनु पर्ने प्रधानसेनापति थापाले बताए।
बैठकमा देशभरका पृतनापतिहरू सहभागी थिए।
त्यसक्रममा सहभागी सबै कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरू एवं सुझावहरूको सम्बन्धमा प्रस्तुति दिएको र सेनाका विविध कार्यहरूको प्रगती समिक्षा, मुल्यांक र विश्लेषण समेत भएको निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्