काठमाडौं। बलिउड फिल्म निर्देशक प्रकाश झाले नेपाली चलचित्र प्रतिस्पर्धात्मक बनिरहेको भन्दै प्रशंसा गरेका छन्। उनले नेपाली चलचित्र मेकिङमा प्रतिस्पर्धात्मक बनिरहेको भन्दै प्रशंसा गरेका हुन्।

काठमाडौंमा सम्पन्न तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको समापन समारोहमा बोल्दै झाले भने, “नेपाली चलचित्रको कथाहरू निकै राम्रा छन्। चलचित्र निर्माताहरूले धेरै कुरामा ध्यान दिएर चलचित्र निर्माण गरिरहेका छन्। यो निकै राम्रो पक्ष हो।”

फेस्टिभलमा फिचर फिल्मतर्फका मुख्य जुरीसमेत रहेका झाले नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको बताए। फिल्म मेकिङमा कला खोज्ने र कलाकै माध्यमबाट लगानी सुरक्षित हुनेगरी चलचित्र निर्माण गर्न निर्माताहरू सुझाव दिए।

“चलचित्र निर्माण गर्दा निर्देशक, निर्माता आदीले विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईंले सबैभन्दा पहिला आफ्नो लगानी सुरक्षित हुनेगरी चलचित्र निर्माण गर्नुहोस्। त्यसका लागि चलचित्रको मेकिङ कला र उत्कृष्ट स्क्रिप्ट तयार पार्नुपर्ने हुन्छ”, उनले भने।

नेपाली चलचित्रसँगको आफ्नो पहिलो साक्षात्कार भए पनि भावनात्मक रहेको बताए। नेपालसँगको आफ्नो पहिलो साक्षात्कार भए पनि अब आउने–जाने गरिरहने बताए। “यो अवसर दिनुभएकोमा नेपाल र नेपालीलाई धन्यवाद दिन चाहन्छु। निफलाई पनि विशेष धन्यवाद, मलाई पनि निफको एक हिस्सा बन्ने मौका दिएकोमा”, उनले आफ्नो सम्बोधनमा भने।

साथै उनले नेपाली फिल्म क्षेत्रसँग सहकार्यका लागि पनि तयार रहेको पनि बताए। “म नेपाली चलचित्रसँग सहयोग तथा सहकार्य गर्न तयार छु” उनले भने।

" /> काठमाडौं। बलिउड फिल्म निर्देशक प्रकाश झाले नेपाली चलचित्र प्रतिस्पर्धात्मक बनिरहेको भन्दै प्रशंसा गरेका छन्। उनले नेपाली चलचित्र मेकिङमा प्रतिस्पर्धात्मक बनिरहेको भन्दै प्रशंसा गरेका हुन्।

काठमाडौंमा सम्पन्न तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको समापन समारोहमा बोल्दै झाले भने, “नेपाली चलचित्रको कथाहरू निकै राम्रा छन्। चलचित्र निर्माताहरूले धेरै कुरामा ध्यान दिएर चलचित्र निर्माण गरिरहेका छन्। यो निकै राम्रो पक्ष हो।”

फेस्टिभलमा फिचर फिल्मतर्फका मुख्य जुरीसमेत रहेका झाले नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको बताए। फिल्म मेकिङमा कला खोज्ने र कलाकै माध्यमबाट लगानी सुरक्षित हुनेगरी चलचित्र निर्माण गर्न निर्माताहरू सुझाव दिए।

“चलचित्र निर्माण गर्दा निर्देशक, निर्माता आदीले विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईंले सबैभन्दा पहिला आफ्नो लगानी सुरक्षित हुनेगरी चलचित्र निर्माण गर्नुहोस्। त्यसका लागि चलचित्रको मेकिङ कला र उत्कृष्ट स्क्रिप्ट तयार पार्नुपर्ने हुन्छ”, उनले भने।

नेपाली चलचित्रसँगको आफ्नो पहिलो साक्षात्कार भए पनि भावनात्मक रहेको बताए। नेपालसँगको आफ्नो पहिलो साक्षात्कार भए पनि अब आउने–जाने गरिरहने बताए। “यो अवसर दिनुभएकोमा नेपाल र नेपालीलाई धन्यवाद दिन चाहन्छु। निफलाई पनि विशेष धन्यवाद, मलाई पनि निफको एक हिस्सा बन्ने मौका दिएकोमा”, उनले आफ्नो सम्बोधनमा भने।

साथै उनले नेपाली फिल्म क्षेत्रसँग सहकार्यका लागि पनि तयार रहेको पनि बताए। “म नेपाली चलचित्रसँग सहयोग तथा सहकार्य गर्न तयार छु” उनले भने।

"> बलिउड निर्देशक प्रकाश झाले भने- ‘नेपाली चलचित्र प्रतिस्पर्धात्मक बनेकोमा खुशी छु’: Dekhapadhi
बलिउड निर्देशक प्रकाश झाले भने- ‘नेपाली चलचित्र प्रतिस्पर्धात्मक बनेकोमा खुशी छु’
काठमाडौं। बलिउड फिल्म निर्देशक प्रकाश झाले नेपाली चलचित्र प्रतिस्पर्धात्मक बनिरहेको भन्दै प्रशंसा गरेका छन्। उनले नेपाली चलचित्र मेकिङमा प्रतिस्पर्धात्मक बनिरहेको भन्दै प्रशंसा गरेका हुन्।

काठमाडौंमा सम्पन्न तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको समापन समारोहमा बोल्दै झाले भने, “नेपाली चलचित्रको कथाहरू निकै राम्रा छन्। चलचित्र निर्माताहरूले धेरै कुरामा ध्यान दिएर चलचित्र निर्माण गरिरहेका छन्। यो निकै राम्रो पक्ष हो।”

फेस्टिभलमा फिचर फिल्मतर्फका मुख्य जुरीसमेत रहेका झाले नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको बताए। फिल्म मेकिङमा कला खोज्ने र कलाकै माध्यमबाट लगानी सुरक्षित हुनेगरी चलचित्र निर्माण गर्न निर्माताहरू सुझाव दिए।

“चलचित्र निर्माण गर्दा निर्देशक, निर्माता आदीले विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईंले सबैभन्दा पहिला आफ्नो लगानी सुरक्षित हुनेगरी चलचित्र निर्माण गर्नुहोस्। त्यसका लागि चलचित्रको मेकिङ कला र उत्कृष्ट स्क्रिप्ट तयार पार्नुपर्ने हुन्छ”, उनले भने।

नेपाली चलचित्रसँगको आफ्नो पहिलो साक्षात्कार भए पनि भावनात्मक रहेको बताए। नेपालसँगको आफ्नो पहिलो साक्षात्कार भए पनि अब आउने–जाने गरिरहने बताए। “यो अवसर दिनुभएकोमा नेपाल र नेपालीलाई धन्यवाद दिन चाहन्छु। निफलाई पनि विशेष धन्यवाद, मलाई पनि निफको एक हिस्सा बन्ने मौका दिएकोमा”, उनले आफ्नो सम्बोधनमा भने।

साथै उनले नेपाली फिल्म क्षेत्रसँग सहकार्यका लागि पनि तयार रहेको पनि बताए। “म नेपाली चलचित्रसँग सहयोग तथा सहकार्य गर्न तयार छु” उनले भने।

प्रतिक्रिया दिनुहोस्