काठमाडौं। प्रद्युम्न मिश्रद्वारा निर्देशित चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ। सामाजिक विषयवस्तुमा बनेको चलचित्र ‘धुलो’ को ट्रेलरमा गाडा चलाएर जीविकोपार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ।

१६ फागुनबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ। नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका छ।

जीवनयापन गर्न गाडा चलाउनेको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धिलाई फरक भूमिकामा देखाइएको छ। एउटा ठेलागाडा धनीले रिक्सा किनेर जीविकोपार्जन गर्दा वस्तीमै देखिएको खुशीयाली समेत चलचित्रमा देखाइएको छ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह–निर्मातामा दीपा धरेल छिन्। सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन्।

ट्रेलर सार्वजनिकपछि निर्देशक मिश्रले यो अर्गानिक कथामा निर्माण भएको चलचित्र रहेको बताए। शहरमा बसेर जीविकोपार्जन गर्न गाडा चलाउनेहरूको दुःख र संघर्षलाई फिल्ममा देखाएको उनको भनाइ छ।

" /> काठमाडौं। प्रद्युम्न मिश्रद्वारा निर्देशित चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ। सामाजिक विषयवस्तुमा बनेको चलचित्र ‘धुलो’ को ट्रेलरमा गाडा चलाएर जीविकोपार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ।

१६ फागुनबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ। नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका छ।

जीवनयापन गर्न गाडा चलाउनेको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धिलाई फरक भूमिकामा देखाइएको छ। एउटा ठेलागाडा धनीले रिक्सा किनेर जीविकोपार्जन गर्दा वस्तीमै देखिएको खुशीयाली समेत चलचित्रमा देखाइएको छ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह–निर्मातामा दीपा धरेल छिन्। सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन्।

ट्रेलर सार्वजनिकपछि निर्देशक मिश्रले यो अर्गानिक कथामा निर्माण भएको चलचित्र रहेको बताए। शहरमा बसेर जीविकोपार्जन गर्न गाडा चलाउनेहरूको दुःख र संघर्षलाई फिल्ममा देखाएको उनको भनाइ छ।

"> धुलो: गाडा चलाउने पात्रको संघर्षको कथा: Dekhapadhi
धुलो: गाडा चलाउने पात्रको संघर्षको कथा
काठमाडौं। प्रद्युम्न मिश्रद्वारा निर्देशित चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ। सामाजिक विषयवस्तुमा बनेको चलचित्र ‘धुलो’ को ट्रेलरमा गाडा चलाएर जीविकोपार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ।

१६ फागुनबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ। नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका छ।

जीवनयापन गर्न गाडा चलाउनेको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धिलाई फरक भूमिकामा देखाइएको छ। एउटा ठेलागाडा धनीले रिक्सा किनेर जीविकोपार्जन गर्दा वस्तीमै देखिएको खुशीयाली समेत चलचित्रमा देखाइएको छ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह–निर्मातामा दीपा धरेल छिन्। सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन्।

ट्रेलर सार्वजनिकपछि निर्देशक मिश्रले यो अर्गानिक कथामा निर्माण भएको चलचित्र रहेको बताए। शहरमा बसेर जीविकोपार्जन गर्न गाडा चलाउनेहरूको दुःख र संघर्षलाई फिल्ममा देखाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्