काठमाडाैं। ललितपुरको गोदावरी नगरपालिका-५, लेलेस्थित एक घरकाे छतमा ग्रिनेट बम राख्‍ने नेपाली सेनाका पूर्वहवल्दारलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त चापागाउँको टोलीले गयराति ४१ वर्षीय राजन सार्कीलाई पक्राउ गरेको हो।
सार्कीलाई लेलेबाटै पक्राउ गरिएको चापागाउँ वृत्तका डीएसपी कृष्णराज ओझाले जानकारी दिए।
“आज विष्फोटक पदार्थसम्बन्धी कसूरमा म्याद थप गरेका छौं”, उनले भने, “ग्रिनेट कहाँबाट ल्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।”
प्रहरीसँगको बयानमा बाटोमा भेट्टाएको बताए पनि प्रहरीले भने गहनरूपले अनुसन्धान गरिरहेको छ। प्लाष्टिक हेण्ड ग्रिनेट शक्तिशाली भएको प्रहरीले जनाएको छ।
ललितपुरको गोदावरी नगरपालिका-५, लेलेकै स्थानीय सुकराम सार्कीको घरमा ग्रिनेट राखिएकाे थियाे।
घरमा ग्रिनेट फेला परेपछि तत्कालै प्रहरीको टोली पुगेको थियो। छतमा रहेको ग्रिनेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो।
" /> काठमाडाैं। ललितपुरको गोदावरी नगरपालिका-५, लेलेस्थित एक घरकाे छतमा ग्रिनेट बम राख्‍ने नेपाली सेनाका पूर्वहवल्दारलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त चापागाउँको टोलीले गयराति ४१ वर्षीय राजन सार्कीलाई पक्राउ गरेको हो।
सार्कीलाई लेलेबाटै पक्राउ गरिएको चापागाउँ वृत्तका डीएसपी कृष्णराज ओझाले जानकारी दिए।
“आज विष्फोटक पदार्थसम्बन्धी कसूरमा म्याद थप गरेका छौं”, उनले भने, “ग्रिनेट कहाँबाट ल्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।”
प्रहरीसँगको बयानमा बाटोमा भेट्टाएको बताए पनि प्रहरीले भने गहनरूपले अनुसन्धान गरिरहेको छ। प्लाष्टिक हेण्ड ग्रिनेट शक्तिशाली भएको प्रहरीले जनाएको छ।
ललितपुरको गोदावरी नगरपालिका-५, लेलेकै स्थानीय सुकराम सार्कीको घरमा ग्रिनेट राखिएकाे थियाे।
घरमा ग्रिनेट फेला परेपछि तत्कालै प्रहरीको टोली पुगेको थियो। छतमा रहेको ग्रिनेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो।
"> घरकाे छतमा बम राख्‍ने सेनाका पूर्वहवल्दार पक्राउ: Dekhapadhi
घरकाे छतमा बम राख्‍ने सेनाका पूर्वहवल्दार पक्राउ
महानगरीय प्रहरी वृत्त चापागाउँको टोलीले गयराति ४१ वर्षीय राजन सार्कीलाई पक्राउ गरेको हो।
सार्कीलाई लेलेबाटै पक्राउ गरिएको चापागाउँ वृत्तका डीएसपी कृष्णराज ओझाले जानकारी दिए।
“आज विष्फोटक पदार्थसम्बन्धी कसूरमा म्याद थप गरेका छौं”, उनले भने, “ग्रिनेट कहाँबाट ल्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।”
प्रहरीसँगको बयानमा बाटोमा भेट्टाएको बताए पनि प्रहरीले भने गहनरूपले अनुसन्धान गरिरहेको छ। प्लाष्टिक हेण्ड ग्रिनेट शक्तिशाली भएको प्रहरीले जनाएको छ।
ललितपुरको गोदावरी नगरपालिका-५, लेलेकै स्थानीय सुकराम सार्कीको घरमा ग्रिनेट राखिएकाे थियाे।
घरमा ग्रिनेट फेला परेपछि तत्कालै प्रहरीको टोली पुगेको थियो। छतमा रहेको ग्रिनेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो।
प्रतिक्रिया दिनुहोस्