काठमाडाैं। नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसीसी पूर्वी क्षेत्रीय टी-२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ। घरेलु मैदानमा आईसीसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन्।

एसीसी पूर्वी क्षेत्रीय प्रतियोगिता १५ फागुनदेखि थाइल्यान्डमा शुरू हुँदैछ। उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ।

सो प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने भनिए पनि अन्तिममा आएर चीन, भूटान र म्यान्मारले कोरोना भाइरसका कारण खेल्न नसक्ने आयोजकलाई जानकारी गराएको छ। राउन्ड रोविन लिगका आधारमा हुने उक्त प्रतियोगिताको पहिलो खेल नेपालले १७ फागुनमा मलेसियासित खेल्नेछ। नेपालले दोस्रो खेल १८ फागुनमा हङकङसित, तेस्रो खेल २१ फागुनमा थाइल्यान्डसित तथा चौथो खेल २३ फागुनमा सिङ्गापुरसित खेल्नेछ।

प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एशिया टी-ट्वान्टी छनोटमा भाग लिनेछन्। उक्त छनोट प्रतियोगिताको विजेताले अगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया टी-ट्वान्टी कप प्रतियोगिता खेल्नेछ। एशिया टी-ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

हाल १४ सदस्यीय नेपाली टोली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन्। टोलीलाई प्रशिक्षक जगत टामाटाले अभ्यास गराइरहेका छन्।

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो छन्। रासस

" /> काठमाडाैं। नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसीसी पूर्वी क्षेत्रीय टी-२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ। घरेलु मैदानमा आईसीसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन्।

एसीसी पूर्वी क्षेत्रीय प्रतियोगिता १५ फागुनदेखि थाइल्यान्डमा शुरू हुँदैछ। उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ।

सो प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने भनिए पनि अन्तिममा आएर चीन, भूटान र म्यान्मारले कोरोना भाइरसका कारण खेल्न नसक्ने आयोजकलाई जानकारी गराएको छ। राउन्ड रोविन लिगका आधारमा हुने उक्त प्रतियोगिताको पहिलो खेल नेपालले १७ फागुनमा मलेसियासित खेल्नेछ। नेपालले दोस्रो खेल १८ फागुनमा हङकङसित, तेस्रो खेल २१ फागुनमा थाइल्यान्डसित तथा चौथो खेल २३ फागुनमा सिङ्गापुरसित खेल्नेछ।

प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एशिया टी-ट्वान्टी छनोटमा भाग लिनेछन्। उक्त छनोट प्रतियोगिताको विजेताले अगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया टी-ट्वान्टी कप प्रतियोगिता खेल्नेछ। एशिया टी-ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

हाल १४ सदस्यीय नेपाली टोली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन्। टोलीलाई प्रशिक्षक जगत टामाटाले अभ्यास गराइरहेका छन्।

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो छन्। रासस

"> पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको तयारी गर्दै नेपाल: Dekhapadhi
पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको तयारी गर्दै नेपाल
काठमाडाैं। नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसीसी पूर्वी क्षेत्रीय टी-२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ। घरेलु मैदानमा आईसीसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन्।

एसीसी पूर्वी क्षेत्रीय प्रतियोगिता १५ फागुनदेखि थाइल्यान्डमा शुरू हुँदैछ। उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ।

सो प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने भनिए पनि अन्तिममा आएर चीन, भूटान र म्यान्मारले कोरोना भाइरसका कारण खेल्न नसक्ने आयोजकलाई जानकारी गराएको छ। राउन्ड रोविन लिगका आधारमा हुने उक्त प्रतियोगिताको पहिलो खेल नेपालले १७ फागुनमा मलेसियासित खेल्नेछ। नेपालले दोस्रो खेल १८ फागुनमा हङकङसित, तेस्रो खेल २१ फागुनमा थाइल्यान्डसित तथा चौथो खेल २३ फागुनमा सिङ्गापुरसित खेल्नेछ।

प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एशिया टी-ट्वान्टी छनोटमा भाग लिनेछन्। उक्त छनोट प्रतियोगिताको विजेताले अगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया टी-ट्वान्टी कप प्रतियोगिता खेल्नेछ। एशिया टी-ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

हाल १४ सदस्यीय नेपाली टोली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन्। टोलीलाई प्रशिक्षक जगत टामाटाले अभ्यास गराइरहेका छन्।

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो छन्। रासस

प्रतिक्रिया दिनुहोस्