पढ्नुहोस्:

प्रहरी नेतृत्वको उट्पट्याङले उम्किए बमजन, पीडितमाथि झन् बढ्यो खतरा

रामबहादुर बमजन भेटिएनन्, आश्रममा छापा मारेको प्रहरी रित्तो हात

बाल यौन शोषणको कसुरमा बमजनलाई पक्राउ गर्न अदालतको अनुमति

" /> पढ्नुहोस्:

प्रहरी नेतृत्वको उट्पट्याङले उम्किए बमजन, पीडितमाथि झन् बढ्यो खतरा

रामबहादुर बमजन भेटिएनन्, आश्रममा छापा मारेको प्रहरी रित्तो हात

बाल यौन शोषणको कसुरमा बमजनलाई पक्राउ गर्न अदालतको अनुमति

"> आईजीपी ज्ञवालीले भने- ‘खोजतलास भइरहेको छ, बमजन चाँडै पक्राउ पर्छन्’: Dekhapadhi
आईजीपी ज्ञवालीले भने- ‘खोजतलास भइरहेको छ, बमजन चाँडै पक्राउ पर्छन्’
काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले बाल यौन शोषणको आरोप लागेका आफूलाई ‘तपस्वी’ बताउने रामबहादुर बमजन चाँडै पक्राउ पर्ने बताएका छन्।

बमजनविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बाल यौन शोषणको जाहेरी दर्ता भएपछि २३ माघमा सर्लाही जिल्ला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

पक्राउ अनुमति पाएपछि प्रहरीले सिन्धुलीको कमलाई नगरपालिका–८, बेसारेस्थित उनको आश्रममा भोलिपल्ट (२४ माघ) बिहानै छापा मारेको थियो। तर, बमजन त्यहाँ भेटिएनन्।

आईजीपी ज्ञवालीले बमजनलाई प्रहरीले खोजतलास गरिरहेको देखापढीलाई बताए।

“बमजनविरुद्ध जाहेरी दर्ता भएको छ, अदालतबाट पक्राउ गर्ने अनुमति पनि लिइसकिएको छ”, उनले भने, “योजनाबद्ध रूपमा छापा मार्दा पनि उनी कसरी पक्राउ परेनन् भनेर बुझ्ने काम भइरहेको छ। त्यसबेला म प्रदेश १ मा थिएँ। अब यसमा निरन्तर फलोअप हुन्छ। यही केसका लागि टोली खटाइसकिएको छ।”

आईजीपी ज्ञवाली प्रहरी उपरीक्षक (एसपी) हुँदा जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख भएर बसेका थिए।

बमजनका गतिविधि बाराबाटै शुरू भएकाले यसलाई नजिकबाट नियालिरहेकोसमेत उनले बताए।

पढ्नुहोस्:

प्रहरी नेतृत्वको उट्पट्याङले उम्किए बमजन, पीडितमाथि झन् बढ्यो खतरा

रामबहादुर बमजन भेटिएनन्, आश्रममा छापा मारेको प्रहरी रित्तो हात

बाल यौन शोषणको कसुरमा बमजनलाई पक्राउ गर्न अदालतको अनुमति

प्रतिक्रिया दिनुहोस्