काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका- ७ झुल्लामा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
गएराती पौने १० बजे टिपरको ठक्करबाट घाइते स्थानीय ४२ वर्षीय प्रवीण श्रेष्ठको उपचारको क्रममा सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको साँखु प्रहरीका इन्सपेक्टर गोविन्द पन्थीले देखापढीलाई बताए।
ठक्कर दिएर भागेको ना. १ क ४५६४ नम्बरको टिपर र सिन्धुपाल्चोक घर भएका टिपर चालक सोम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" />

">
टिपरको ठक्करबाट काठमाडौंमा एक पैदलयात्रीको मृत्यु: Dekhapadhi
टिपरको ठक्करबाट काठमाडौंमा एक पैदलयात्रीको मृत्यु
<p style="text-align:justify">काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका- ७ झुल्लामा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।</p>
<p style="text-align:justify">गएराती पौने १० बजे टिपरको ठक्करबाट घाइते स्थानीय ४२ वर्षीय प्रवीण श्रेष्ठको उपचारको क्रममा सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको साँखु प्रहरीका इन्सपेक्टर गोविन्द पन्थीले <em>देखापढी</em>लाई बताए।</p>
<p style="text-align:justify">ठक्कर दिएर भागेको ना. १ क ४५६४ नम्बरको टिपर र सिन्धुपाल्चोक घर भएका टिपर चालक सोम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>