काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीमाथि झण्डै चार करोड बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

चौधरीले विभागमा रहँदा पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत सम्पत्ति कमाएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

आयोगले उनीमाथि तीन करोड ९९ लाख ४४ हजार ३४२ रूपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो।

चौधरीले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनयापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेको उल्लेख आयोगको ठहर छ।

आयोगले श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न पनि मागदाबी गरेको छ।

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीमाथि झण्डै चार करोड बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

चौधरीले विभागमा रहँदा पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत सम्पत्ति कमाएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

आयोगले उनीमाथि तीन करोड ९९ लाख ४४ हजार ३४२ रूपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो।

चौधरीले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनयापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेको उल्लेख आयोगको ठहर छ।

आयोगले श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न पनि मागदाबी गरेको छ।

"> सडक डिभिजन विराटनगरका तत्कालीन प्रमुखमाथि चार करोड बिगो दाबीसहित मुद्दा दायर: Dekhapadhi
सडक डिभिजन विराटनगरका तत्कालीन प्रमुखमाथि चार करोड बिगो दाबीसहित मुद्दा दायर
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीमाथि झण्डै चार करोड बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

चौधरीले विभागमा रहँदा पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत सम्पत्ति कमाएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

आयोगले उनीमाथि तीन करोड ९९ लाख ४४ हजार ३४२ रूपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो।

चौधरीले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनयापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेको उल्लेख आयोगको ठहर छ।

आयोगले श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न पनि मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्