काठमाडौं। बैंक ब्यालेन्स देखाउने प्रयोजनका लागि ६० लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बागलुङ नगरपालिका-२ बालगुङका रामचन्द्र कुँवर र काभ्रेको चौउरले देउराली गाउँपालिका गणेश लामालाई पक्राउ गरेको हो।

कुँवर र लामा हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोल बस्दै आएका प्रहरीले जनाएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षकी सानुमाया लामालाई कुँवरले अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भनी प्राइम बैंकमा रहेको आफ्नो खातामा ६० लाख रूपैयाँ राख्न लगाएका थिए।

रकम राखेको भोलिपल्ट प्राईम बैंकको शाखा चावहिल, नयाँबानेश्वर, कोटेश्वर, सामाखुशी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमति पत्र राखी रकम निकाली ठगी गरी फरार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

प्रहरीले कुँवर र लामालाई ४ फागुन साँझ भक्तपुरको ठिमी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले अन्य ३ जना समेतवाट ७० लाख लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। बैंक ब्यालेन्स देखाउने प्रयोजनका लागि ६० लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बागलुङ नगरपालिका-२ बालगुङका रामचन्द्र कुँवर र काभ्रेको चौउरले देउराली गाउँपालिका गणेश लामालाई पक्राउ गरेको हो।

कुँवर र लामा हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोल बस्दै आएका प्रहरीले जनाएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षकी सानुमाया लामालाई कुँवरले अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भनी प्राइम बैंकमा रहेको आफ्नो खातामा ६० लाख रूपैयाँ राख्न लगाएका थिए।

रकम राखेको भोलिपल्ट प्राईम बैंकको शाखा चावहिल, नयाँबानेश्वर, कोटेश्वर, सामाखुशी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमति पत्र राखी रकम निकाली ठगी गरी फरार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

प्रहरीले कुँवर र लामालाई ४ फागुन साँझ भक्तपुरको ठिमी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले अन्य ३ जना समेतवाट ७० लाख लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> बैंक ब्यालेन्स् देखाउन भनी ६० लाख ठगी गर्ने दुई जना पक्राउ: Dekhapadhi
बैंक ब्यालेन्स् देखाउन भनी ६० लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। बैंक ब्यालेन्स देखाउने प्रयोजनका लागि ६० लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बागलुङ नगरपालिका-२ बालगुङका रामचन्द्र कुँवर र काभ्रेको चौउरले देउराली गाउँपालिका गणेश लामालाई पक्राउ गरेको हो।

कुँवर र लामा हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोल बस्दै आएका प्रहरीले जनाएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षकी सानुमाया लामालाई कुँवरले अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भनी प्राइम बैंकमा रहेको आफ्नो खातामा ६० लाख रूपैयाँ राख्न लगाएका थिए।

रकम राखेको भोलिपल्ट प्राईम बैंकको शाखा चावहिल, नयाँबानेश्वर, कोटेश्वर, सामाखुशी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमति पत्र राखी रकम निकाली ठगी गरी फरार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

प्रहरीले कुँवर र लामालाई ४ फागुन साँझ भक्तपुरको ठिमी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले अन्य ३ जना समेतवाट ७० लाख लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्