काठमाडौं। बलात्कार प्रयास मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका महराको स्वागतका लागि डिल्लीबजार कारागारमा नेकपा कार्यकर्ता र शुभेच्छुकहरू पुगेका छन्।
अदालतको आदेशपछि अहिले महरा डिल्लीबजार कारागार पुगेका छन्। डिल्लीबजार पुगेका देखापढी सहकर्मी बीपी अनमोलका अनुसार अहिले महराको रिहाइका लागि कागजी प्रक्रिया चलिरहेको छ।
काठमाडौं जिल्ला अदालतले महरालाई १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि महरा डिल्लीबजार कारागार चलान भएका थिए।
जिल्ला अदालतले उनलाई आज सफाइ दिने फैसला सुनाएको हो।
हेर्नुहोस् तस्वीरहरू

महराको स्वागतका लागि डिल्लीबजार पुगे कार्यकर्ता (तस्वीरहरू): Dekhapadhi
महराको स्वागतका लागि डिल्लीबजार पुगे कार्यकर्ता (तस्वीरहरू)