काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई लागेको अभियोगबाट सफाइ पाएका छन्।
बलात्कार प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरालाई काठमाडौं जिल्ला अदालतले आज सफाइ दिने फैसला गरेको हो।
मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले सफाइ दिने फैसला गरेसँग महरा अदालतबाट प्रसन्न मुद्रामा बाहिरिएका छन्। यद्यपी, उनले कुनै प्रतिक्रिया भने दिएनन्।
उनले अदालत परिसरमा जम्मा भएका शुभेच्छुक तथा आफन्तहरूसँग हात मिलाउँदै खुशी साटे। आज फैसला आउने भएपछि अदालत परिसरमा महराका आफन्त र शुभेच्छुकहरूको घुँइचो लागेको थियो।
महरालाई १२ असोजमा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको थियो। त्यसपछि उनले १४ असोजमा राजीनामा दिएका थिए।
१९ असोज साँझ महराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उनी सोही दिन पक्राउ परेका थिए।
महराविरुद्ध १४ कात्तिकमा अभियोग पत्र दायर भएको थियो।
काठमाडौं जिल्ला अदालतले महरालाई १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।
२६ माघमा जिल्ला अदालतमा मुद्दाको अन्तिम फैसलाका लागि सुनुवाइ शुरू भएको थियो।
हेर्नुस् थप तस्वीरहरू

सफाइ पाएपछि प्रसन्न मुद्रामा अदालतबाट बाहिरिए महरा (तस्वीरहरू)