काठमाडौं। आगामी दुई वर्षभित्र सक्ने गरी काठमाडौं उपत्यकाका बिजुलीका तारलाई भूमिगत गर्ने काम आजदेखि शुुरु भएको छ।

प्रधानमन्त्री केपी शर्माा ओलीले महाराजगंजबाट विद्युत तार भूमिगत गर्ने कामको शुभारम्भ गरेका छन्।

यससँगै रत्नपार्क र महाराजगंज वितरण केन्द्रले तारलाई भूमिगत गर्ने काम शुरू गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत अनामनगर, सिंहदरबार, माइतीघर, पुतलीसडक, बागबजार, रत्नपार्क, त्रीपुरेश्वर र थापाथलीको तारलाई भूमिगत गरिने छ।

त्यसैगरी, जमल, लैनचोर, न्यूरोड, ठमेल सोह्रखुट्टे र नक्साल, बौद्ध, जोरपाटी, चाबहिल, गौशाला, एयरर्पोट, बानेश्वरको तारलाई भूमिगत गरिने छ।

यस्तै, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बूढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, वसुन्धारा, शिवपुरी, सुकेधारा, बालुवाटार र पानी, पानीपोखरी क्षेत्रका तारलाई भूमिगत गरिने छ।

यस क्षेत्रका ११ हजार भोल्टेज र ४०० भोल्टेजको तारलाई भूमिगत गरिने बताइएको छ। सोहीक्रममा २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याउने योजना छ।

विद्युत प्राधिकरणका अनुसार रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा विद्युत वितरण प्रणालीसँगै विभिन्न सेवा प्रदायक तथा कम्यूनिकेशनका तारहरु एउटै पाइपबाट भूमिगत गरिने विद्युत प्राधिकरणले जानकारी दिएको छ।

विद्युत वितरण प्रणालीलाई पहिलो पटक ‘अण्डरग्राउन्ड’ गर्न लागिएको हो । यो सफल भएपछि अन्य शहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने तयारी विद्युत प्राधिकरणको छ।

बिजुलीका तार भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रूपैयाँ ऋण सहयोग गरेको छ।

तार भूमिगत भएसँगै ९० हजार ग्राहक लाभान्वित हुने प्राधिकरणको अपेक्षा छ।

" /> काठमाडौं। आगामी दुई वर्षभित्र सक्ने गरी काठमाडौं उपत्यकाका बिजुलीका तारलाई भूमिगत गर्ने काम आजदेखि शुुरु भएको छ।

"> काठमाडौं उपत्यकाभित्र बिजुलीका तार भूमिगत बनाउन शुरू, दुई वर्षभित्र सक्ने लक्ष्य: Dekhapadhi
काठमाडौं उपत्यकाभित्र बिजुलीका तार भूमिगत बनाउन शुरू, दुई वर्षभित्र सक्ने लक्ष्य
काठमाडौं। आगामी दुई वर्षभित्र सक्ने गरी काठमाडौं उपत्यकाका बिजुलीका तारलाई भूमिगत गर्ने काम आजदेखि शुुरु भएको छ।

प्रधानमन्त्री केपी शर्माा ओलीले महाराजगंजबाट विद्युत तार भूमिगत गर्ने कामको शुभारम्भ गरेका छन्।

यससँगै रत्नपार्क र महाराजगंज वितरण केन्द्रले तारलाई भूमिगत गर्ने काम शुरू गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत अनामनगर, सिंहदरबार, माइतीघर, पुतलीसडक, बागबजार, रत्नपार्क, त्रीपुरेश्वर र थापाथलीको तारलाई भूमिगत गरिने छ।

त्यसैगरी, जमल, लैनचोर, न्यूरोड, ठमेल सोह्रखुट्टे र नक्साल, बौद्ध, जोरपाटी, चाबहिल, गौशाला, एयरर्पोट, बानेश्वरको तारलाई भूमिगत गरिने छ।

यस्तै, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बूढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, वसुन्धारा, शिवपुरी, सुकेधारा, बालुवाटार र पानी, पानीपोखरी क्षेत्रका तारलाई भूमिगत गरिने छ।

यस क्षेत्रका ११ हजार भोल्टेज र ४०० भोल्टेजको तारलाई भूमिगत गरिने बताइएको छ। सोहीक्रममा २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याउने योजना छ।

विद्युत प्राधिकरणका अनुसार रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा विद्युत वितरण प्रणालीसँगै विभिन्न सेवा प्रदायक तथा कम्यूनिकेशनका तारहरु एउटै पाइपबाट भूमिगत गरिने विद्युत प्राधिकरणले जानकारी दिएको छ।

विद्युत वितरण प्रणालीलाई पहिलो पटक ‘अण्डरग्राउन्ड’ गर्न लागिएको हो । यो सफल भएपछि अन्य शहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने तयारी विद्युत प्राधिकरणको छ।

बिजुलीका तार भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रूपैयाँ ऋण सहयोग गरेको छ।

तार भूमिगत भएसँगै ९० हजार ग्राहक लाभान्वित हुने प्राधिकरणको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्