काठमाडौं । नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको मञ्चमा प्रवेश गरेका छन्। २१ वर्षीय दिवेशले अडिशन राउण्मै निर्णायको मन जितेका छन्। तीन जना निर्णायक रहेको अमेरिकन आइडलको मञ्चबाट निर्णायक लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिए।

त्यस्तै अर्का निर्णायक गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हालेका थिए। महिला जज केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिँदै उनलाई कार्यक्रममा देख्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन्।

अन्तिममा सबै निर्णायकले बजर दबाउँदै उनलाई ‘यू आर गोइङ्ग टु हलिउड’ भनेका थिए। स्टेज नाम आर्थर गनको रुपमा परिचित दिवेशले स्टेजमा दुई वटा गीत गाएका थिए। सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका दिवेशले दोस्रो गीतका रुपमा क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गाएका थिए।

अडिसन अघि कस्तो महशुस भइरहेको छ भन्ने प्रश्नमा हाँस्दै भने, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु।’ अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई उनले ‘ग्रेट डिल’ भएको प्रतिक्रिया दिएका थिए। यसलाई आफ्नो अमेरिकी सपना पूरा गर्ने अवसरको रुपमा लिए।

तीनजना निर्णायकलाई भेट्ने बित्तिकै उनले ‘नमस्ते’ भन्दै अभिवादन गरेका थिए। जवाफमा निर्णायक पेरीले दुई हात जोडेर नमस्ते फर्काएकी थिइन्।

अडिसन अघि उनीबारे परिचयसहित एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनले नेपालमा हुर्कन पाउनुलाई निकै प्रिय बताएका छन्। आफू सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन्। पहिलो गितार आफ्नी आमामार्फत् पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले जानकारी दिए।

" /> काठमाडौं । नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको मञ्चमा प्रवेश गरेका छन्। २१ वर्षीय दिवेशले अडिशन राउण्मै निर्णायको मन जितेका छन्। तीन जना निर्णायक रहेको अमेरिकन आइडलको मञ्चबाट निर्णायक लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिए।

त्यस्तै अर्का निर्णायक गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हालेका थिए। महिला जज केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिँदै उनलाई कार्यक्रममा देख्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन्।

अन्तिममा सबै निर्णायकले बजर दबाउँदै उनलाई ‘यू आर गोइङ्ग टु हलिउड’ भनेका थिए। स्टेज नाम आर्थर गनको रुपमा परिचित दिवेशले स्टेजमा दुई वटा गीत गाएका थिए। सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका दिवेशले दोस्रो गीतका रुपमा क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गाएका थिए।

अडिसन अघि कस्तो महशुस भइरहेको छ भन्ने प्रश्नमा हाँस्दै भने, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु।’ अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई उनले ‘ग्रेट डिल’ भएको प्रतिक्रिया दिएका थिए। यसलाई आफ्नो अमेरिकी सपना पूरा गर्ने अवसरको रुपमा लिए।

तीनजना निर्णायकलाई भेट्ने बित्तिकै उनले ‘नमस्ते’ भन्दै अभिवादन गरेका थिए। जवाफमा निर्णायक पेरीले दुई हात जोडेर नमस्ते फर्काएकी थिइन्।

अडिसन अघि उनीबारे परिचयसहित एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनले नेपालमा हुर्कन पाउनुलाई निकै प्रिय बताएका छन्। आफू सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन्। पहिलो गितार आफ्नी आमामार्फत् पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले जानकारी दिए।

"> नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा, जजबाट पाए रक स्टारको संज्ञा : Dekhapadhi
नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा, जजबाट पाए रक स्टारको संज्ञा
काठमाडौं । नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको मञ्चमा प्रवेश गरेका छन्। २१ वर्षीय दिवेशले अडिशन राउण्मै निर्णायको मन जितेका छन्। तीन जना निर्णायक रहेको अमेरिकन आइडलको मञ्चबाट निर्णायक लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिए।

त्यस्तै अर्का निर्णायक गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हालेका थिए। महिला जज केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिँदै उनलाई कार्यक्रममा देख्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन्।

अन्तिममा सबै निर्णायकले बजर दबाउँदै उनलाई ‘यू आर गोइङ्ग टु हलिउड’ भनेका थिए। स्टेज नाम आर्थर गनको रुपमा परिचित दिवेशले स्टेजमा दुई वटा गीत गाएका थिए। सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका दिवेशले दोस्रो गीतका रुपमा क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गाएका थिए।

अडिसन अघि कस्तो महशुस भइरहेको छ भन्ने प्रश्नमा हाँस्दै भने, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु।’ अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई उनले ‘ग्रेट डिल’ भएको प्रतिक्रिया दिएका थिए। यसलाई आफ्नो अमेरिकी सपना पूरा गर्ने अवसरको रुपमा लिए।

तीनजना निर्णायकलाई भेट्ने बित्तिकै उनले ‘नमस्ते’ भन्दै अभिवादन गरेका थिए। जवाफमा निर्णायक पेरीले दुई हात जोडेर नमस्ते फर्काएकी थिइन्।

अडिसन अघि उनीबारे परिचयसहित एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनले नेपालमा हुर्कन पाउनुलाई निकै प्रिय बताएका छन्। आफू सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन्। पहिलो गितार आफ्नी आमामार्फत् पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्