काठमाडौं। ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ।
पूर्वमेयर बेखारत्न शाक्यको निधनमा ललितपुर महानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको हो।
शाक्यको ४ फागुनमा ८९ वर्षको उमेरमा निधन भएको थियो।
महाननगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर क्षेत्रीले महानगरपालिकाको कार्यालय र अन्तर्गतका १ देखि २९ सबै वडाका कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जानकारी गराएका छन्।
" />

">
ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा: Dekhapadhi
ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा
<p style="text-align:justify">काठमाडौं। ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ।</p>
<p style="text-align:justify">पूर्वमेयर बेखारत्न शाक्यको निधनमा ललितपुर महानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको हो।</p>
<p style="text-align:justify">शाक्यको ४ फागुनमा ८९ वर्षको उमेरमा निधन भएको थियो।</p>
<p style="text-align:justify">महाननगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर क्षेत्रीले महानगरपालिकाको कार्यालय र अन्तर्गतका १ देखि २९ सबै वडाका कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जानकारी गराएका छन्।</p>