काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसद भवन निर्माणको काम समयभन्दा अगाडि नै सम्पन्न गर्न निर्देशन दिएका छन्।

आज सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यको अनुगमन गर्दै उनले समय आगडि नै काम सक्न निर्देशन दिएका हुन्।

निर्माण कार्य समयमै सम्पन्न गरे उच्च मूल्याङ्कन हुने र आफूले त्यसमा सक्दो सहयोग गर्ने सभामुख सापकोटाले प्रतिवद्धता व्यक्त गरे।

उनले आयोजना निर्माणको प्रगति देखेर आफू एकदमै खुशी भएको प्रतिक्रिया पनि दिए।

अहिलेसम्म आयोजनाको निर्माणस्थल घेर्ने काम सकिएको छ। परिसरमा रहेका ३९० रुख मध्ये ३०० रुख काट्ने काम पनि सकिएको छ।

यसैगरी, १२ वटा ब्लक मध्ये ६ को लेआउट सम्पन्न भइ जगको कार्य शुरू गरिएको छ। निर्माणस्थलका लागि छुट्टै प्रवेश मार्ग खोलिएको छ भने निर्माण कार्यमा प्रयोग हुने सामग्रीहरूको ल्याव परीक्षण गरी प्रयोगशाला सञ्चालन गरिएको छ।

१७३ रोपनी ८ आनामा बनिरहेको नयाँ संसद भवन निर्माणका लागि करीब ६ अर्ब ९२ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

तीन वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नयाँ बन्ने संसद भवनमा ४०० जना सांसद अट्ने प्रतिनिधि सभा हल, प्रतिनिधि सभा हलमै विभिन्न प्राविधिक कक्षहरू, सभामुख कक्ष, ३०० दर्शक/पत्रकार/आगन्तुक पाहुना अट्ने हल, सुरक्षा तथा मार्सल रुम अन्तर्गत २०० जना हटाउने कक्ष निर्माण हुने छ।

त्यसैगरी, १०० जना सांसद अटाउने राष्ट्रिय सभा हल, प्राविधिक कक्ष, राष्ट्रिय सभा अध्यक्षको कक्ष, २०० जना अट्ने बाल्कोनी र ३०० जना अट्ने मार्सल हल निर्माण हुनेछ।

यसैगरी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय/संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समिति भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस/छपाई भवन र ७०० सवारी साधन पार्किङ गर्न मिल्ने भवन पनि निर्माण हुनेछ।

आयोजना आर्थिक वर्ष ०७८/०७९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसद भवन निर्माणको काम समयभन्दा अगाडि नै सम्पन्न गर्न निर्देशन दिएका छन्।

"> संसद भवन निर्माणको काम समयमै सक्न सभामुखको निर्देशन: Dekhapadhi
संसद भवन निर्माणको काम समयमै सक्न सभामुखको निर्देशन

प्रतिक्रिया दिनुहोस्