काठमाडौं। फागुन दोस्रो साताबाट सञ्चालन हुने शहीद स्मारक ‘बी’ डिभिजन लिगको क्लब बाँसबारीलाई पर्यटन क्षेत्रको संस्था अराउन्ड द हिमालयजले प्रायोजन गर्ने भएको छ।

बाँसबारी क्लब र पर्यटन क्षेत्रमा काम गरिरहेको कम्पनी अराउन्ड द हिमालयजबीच आज एक वर्षे प्रायोजन सम्झौता भएको हो। क्लबका अध्यक्ष प्रेम थापा र हिमालयजका प्रबन्ध निर्देशक सुधा रमनले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रायोजन गर्ने अराउन्ड द हिमालयजले क्लबलाई १० लाख नगद उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।  आजको सम्झौतापछि क्लबले अराउन्ड द हिमालयज बाँसबारीको नामबाट फागुन दोस्रो साताबाट हुने ‘बी’ डभिजन लिगमा खेल्ने छ।

सोही कार्यक्रममा प्रायोजकको जर्सी पनि सार्वजनिक गरिएको छ। सम्झौता पछि ‘बी’ डिभिजन लिग खेल्न लागेको बाँसबारीका अध्यक्ष प्रेम थापाले आफ्नो लक्ष्य ‘ए’ डिभिजन लिगमा उक्लिँदै ‘ए’ डिभिजन लिग खेल्ने रहेको बताए। लिगका लागि क्लबले ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको बताएको छ।

क्लबको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक युगल किशोर राई रहेका छन्। यस्तै क्लबले सहायक प्रशिक्षकमा निशान श्रेष्ठ र फिटनेशका प्रशिक्षक रूपमा भारतका कपिल फोगटलाई अनुबन्ध गरेको बताएको छ।

" /> काठमाडौं। फागुन दोस्रो साताबाट सञ्चालन हुने शहीद स्मारक ‘बी’ डिभिजन लिगको क्लब बाँसबारीलाई पर्यटन क्षेत्रको संस्था अराउन्ड द हिमालयजले प्रायोजन गर्ने भएको छ।

बाँसबारी क्लब र पर्यटन क्षेत्रमा काम गरिरहेको कम्पनी अराउन्ड द हिमालयजबीच आज एक वर्षे प्रायोजन सम्झौता भएको हो। क्लबका अध्यक्ष प्रेम थापा र हिमालयजका प्रबन्ध निर्देशक सुधा रमनले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रायोजन गर्ने अराउन्ड द हिमालयजले क्लबलाई १० लाख नगद उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।  आजको सम्झौतापछि क्लबले अराउन्ड द हिमालयज बाँसबारीको नामबाट फागुन दोस्रो साताबाट हुने ‘बी’ डभिजन लिगमा खेल्ने छ।

सोही कार्यक्रममा प्रायोजकको जर्सी पनि सार्वजनिक गरिएको छ। सम्झौता पछि ‘बी’ डिभिजन लिग खेल्न लागेको बाँसबारीका अध्यक्ष प्रेम थापाले आफ्नो लक्ष्य ‘ए’ डिभिजन लिगमा उक्लिँदै ‘ए’ डिभिजन लिग खेल्ने रहेको बताए। लिगका लागि क्लबले ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको बताएको छ।

क्लबको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक युगल किशोर राई रहेका छन्। यस्तै क्लबले सहायक प्रशिक्षकमा निशान श्रेष्ठ र फिटनेशका प्रशिक्षक रूपमा भारतका कपिल फोगटलाई अनुबन्ध गरेको बताएको छ।

"> बाँसबारीलाई अराउन्ड द हिमालयजले प्रायोजन गर्ने : Dekhapadhi
बाँसबारीलाई अराउन्ड द हिमालयजले प्रायोजन गर्ने
काठमाडौं। फागुन दोस्रो साताबाट सञ्चालन हुने शहीद स्मारक ‘बी’ डिभिजन लिगको क्लब बाँसबारीलाई पर्यटन क्षेत्रको संस्था अराउन्ड द हिमालयजले प्रायोजन गर्ने भएको छ।

बाँसबारी क्लब र पर्यटन क्षेत्रमा काम गरिरहेको कम्पनी अराउन्ड द हिमालयजबीच आज एक वर्षे प्रायोजन सम्झौता भएको हो। क्लबका अध्यक्ष प्रेम थापा र हिमालयजका प्रबन्ध निर्देशक सुधा रमनले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रायोजन गर्ने अराउन्ड द हिमालयजले क्लबलाई १० लाख नगद उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।  आजको सम्झौतापछि क्लबले अराउन्ड द हिमालयज बाँसबारीको नामबाट फागुन दोस्रो साताबाट हुने ‘बी’ डभिजन लिगमा खेल्ने छ।

सोही कार्यक्रममा प्रायोजकको जर्सी पनि सार्वजनिक गरिएको छ। सम्झौता पछि ‘बी’ डिभिजन लिग खेल्न लागेको बाँसबारीका अध्यक्ष प्रेम थापाले आफ्नो लक्ष्य ‘ए’ डिभिजन लिगमा उक्लिँदै ‘ए’ डिभिजन लिग खेल्ने रहेको बताए। लिगका लागि क्लबले ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको बताएको छ।

क्लबको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक युगल किशोर राई रहेका छन्। यस्तै क्लबले सहायक प्रशिक्षकमा निशान श्रेष्ठ र फिटनेशका प्रशिक्षक रूपमा भारतका कपिल फोगटलाई अनुबन्ध गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्