काठमाडौं। आज दिउँसो काठमाडौं जिल्ला अदालतको १ नम्बर इजलास परिसरमा भीडभाड धेरै थियो। अरु समयमा पनि भीडभाड नै हुन्छ, काठमाडाैं जिल्ला अदालत परिसर। आज भने अझ बढी भिड थियो।

कारण, संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ चलिरहेको थियो।

महराका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्ने पालो थियो। उनको तर्फबाट बहस गर्न आएका आठजना कानून व्यवसायीहरूले बहस सके। लगत्तै सरकारी वकीलका तर्फबाट जवाफ फर्काइयो।अदालतका मुख्य न्यायाधीश अम्मरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको थियो।

२६ माघदेखि महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ शुरू भएको हो। उच्च अदालत पाटनलेसमेत सबै प्रमाण संकलन भइसकेको एक महीनाभित्रमा मुद्दाको अन्तिम किनारा लगाउन आदेश गरिसकेको थियो। सोही आदेशसँगै महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ शुरू भएको थियो।

बहस सकिएपछि महरा प्रशन्न मुद्रामा चिनजानका व्यक्ति, आफन्त र आफ्ना वकीलसँग गफमा व्यस्त थिए। बेला-बेला उनी तिनैमध्येका केहीलाई फैसला कति बेला आउँछ, के भइरहेको छ ? भनेर बुझ्न पठाइरहेका थिए। त्यसक्रममा महरा ठट्टा गर्दै र केही रमाइला किस्सासमेत सुनाउँदै थिए।

त्यहीक्रममा दाङबाट आएका एकजना व्यक्तिले ‘के छ हजुर?’ भनेर सोधे। महराले उनलाई चिन्न नसके झैं गरेर एकछिन टोलाएर हेरे। सोध्ने मानिसले ‘म दाङको ... हजुर’ भनेर परिचय दिएपछि महराले ‘के ठीक छ भनौं’ भनेर जवाफ दिए।

ती व्यक्तिले फेरि सोधे- ‘स्वास्थ्य ठीक छ हजुर?’

महराले ‘ठीकै छ’ भन्ने जवाफ दिए।

महरा आज आफू रिहा हुन्छु भन्नेमा ढुक्क जस्तै देखिन्थे। कालो कोट र ढाका टोपीमा उपस्थित भएका महरा आफन्त र चिनेजानेकासँग भने खुलेर बोलिरहेका थिए।

“अब त फैसला आए पनि ढिला हुन्छ होला, त्यहाँ कारागारका कर्मचारी त गइसक्छन् होला”, एकजना आफन्तलाई उनले भने।

ती आफन्तले भने, “होइन हजुर, त्यहाँ त केही समय लाग्दैन। यताबाट पत्र लिएर गएपछि कर्मचारी त त्यहाँ आइहाल्छन् नि।”

उनले यस्तो जवाफ दिएलगत्तै महराले भने, “यहाँबाट रिहा भएर पत्र लगेपछि पनि बसिरहेको ठाउँमा २४ घण्टा जति त बस्न मिलिहाल्छ क्यारे। प्रहरी हिरासत नजोडेर त्यहाँ बस्न लागेकै पनि तीन महीना करीब भइसक्यो। अब त त्यो पनि आफ्नै घर जस्तो भइसकेको छ!”

‘थुनामा रहेका व्यक्तिको हातमा हत्कडी पनि छैन, आफ्नै निजी गाडीमा चढ्न पाइने रहेछ’ भन्दै अदालतबाहिर भने केही व्यक्ति मुखामुख गर्दै थिए।

बाहिर बसिरहँदा एक अर्काेलाई उनी परिचयसमेत गराइरहेका थिए। उनको सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग पनि उनी गफिइरहेकै थिए।

बेन्चमा एकैसाथ बसेका अर्को व्यक्तिसँग महरा भन्दै थिए- “बाहिर खान मिल्ने कुरा भित्र पाइँदैन, के गर्नु?”

तर, उनले त्यो के खानेकुरा हो भन्ने खुलाएनन्। आफूलाई भोक लागेको प्रस‌ंगमा उनले त्यो कुरा बताए।

त्यतिखेर नै महराको मुद्दा हेरिरहेका एकजना वकील आएर कानैमा भने, “आज मुद्दा हेर्दाहेर्दैमा पर्‍यो हजुर।”

त्यसपछि भने महरा एकैछिन केही निराश बने।

अब त्यसो भए भोलि ११ बजे फैसला आउने होला भन्दै उनले आफूसँगै बसेकाहरुलाई ‘भोलि भेटौंला’ भनेर हात मिलाए। एकजना सहयोगीले ‘एकछिन यतै बसौं हजुर, बाहिर मिडिया धेरै छन्’ भनेपछि उनी एकैछिन अदालत परिसरकै बेन्चमा बसे।

लगत्तै बाहिर निस्केका उनी बा१८च ४०० नम्बरको निजी गाडीमा चढे। साथमा सुरक्षाकर्मीसमेत बसे।

उनी त्यहाँबाट सोझै पूर्पक्षका लागि थुनामा बसिरहेको डिल्लीबजार कारागार गए।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा पक्राउ परेका थिए।

१४ असोजमा सभामुखबाट राजीनामा दिएका उनी १८ कात्तिकमा जिल्ला अदालतको आदेशपछि पूर्पक्षका लागि कारागार चलान गरिएका थिए।

पढ्नुहोस्

महराविरुद्ध बलात्कार प्रयासको मुद्दा हेर्दाहेर्दैमा, आज बहस सकिए पनि फैसला आएन

महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ जारी, आजै फैसला आउन सक्ने

महरा सधैँ सत्ता सुखमा

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

" /> काठमाडौं। आज दिउँसो काठमाडौं जिल्ला अदालतको १ नम्बर इजलास परिसरमा भीडभाड धेरै थियो। अरु समयमा पनि भीडभाड नै हुन्छ, काठमाडाैं जिल्ला अदालत परिसर। आज भने अझ बढी भिड थियो।

"> महराले भने- ‘के ठीक छ भनौं, अब त कारागार पनि घर जस्तै लाग्न थाल्यो!’: Dekhapadhi
महराले भने- ‘के ठीक छ भनौं, अब त कारागार पनि घर जस्तै लाग्न थाल्यो!’

प्रतिक्रिया दिनुहोस्