काठमाडौं। नेपाल भ्रमणमा रहेका बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्।
साताव्यापी नेपाल भ्रमणका लागि ३ फागुनमा नेपाल आइपुगेका उनले आज राष्ट्रपति भण्डारी र प्रधानसेनापति थापासँग भेटवार्ता गरेका हुन्।
बेलायती सेनाध्यक्ष स्मिथले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरे।
उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
उनले पाँचखालस्थित नेपाली सेनाको विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सात दिने औपचारिक भ्रमण पूरा गरी उनी ९ फागुनमा स्वदेश फर्कने कार्यक्रम छ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने नपाली सेनाले विश्वास लिएको जनाएको छ।
बेलायती सेनाध्यक्ष स्मिथले नेपाल रहँदा पोखरास्थित पश्चिम पृतना तालिम केन्द्रको अवलोकन तथा पर्यटकीयस्थलहरूको पनि भ्रमण गर्ने कार्यक्रम छ।

बेलायती सेना प्रमुखले भेटे राष्ट्रपति र प्रधानसेनापति: Dekhapadhi
बेलायती सेना प्रमुखले भेटे राष्ट्रपति र प्रधानसेनापति