काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा अन्तिम सुनुवाइ गरे पनि आज फैसला दिएन।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासमा आज बहस सकिए पनि समय अभाव देखाउँदै अन्तिम फैसला नदिइएको हो।

आज भएको अन्तिम बहसमा महराको तर्फबाट वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, अधिवक्ता डा. दिनमणी पोखरेल, अधिवक्ता सुशील सापकोटा र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए।

२६ माघमा जिल्ला अदालतमा मुद्दाको अन्तिम फैसलाका लागि सुनुवाइ शुरू भएको थियो। सरकारी वकील कार्यालयका तर्फबाट भने यसअघि नै बहस सकिएको थियो।

सरकारी वकील कार्यालयको तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी र उपन्यायाधिवक्ता बिनिता कपालीले बहस गरेका थिए।

१२ असोजमा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए।

१९ असोज साँझ महराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उनी सोही दिन पक्राउ परेका थिए।

महराविरुद्ध १४ कात्तिकमा अभियोग पत्र दायर भएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।

त्यसविरुद्ध महरा पाटन उच्च अदालत पुगेका थिए। उच्च अदालतले ३ पुसमा जिल्लाकै आदेश सदर गरेको थियो। साथै, उच्चको आदेशमा एक महीनाभित्रमा मुद्दाको अन्तिम किनारा लगाउन भनिएको थियो।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेको अवस्थामा कसुर गरेको भन्दै थप साढे दुई वर्ष गरी साढे सात वर्ष कैद हुनुपर्ने मागदाबी थियो।

" /> काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा अन्तिम सुनुवाइ गरे पनि आज फैसला दिएन।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासमा आज बहस सकिए पनि समय अभाव देखाउँदै अन्तिम फैसला नदिइएको हो।

आज भएको अन्तिम बहसमा महराको तर्फबाट वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, अधिवक्ता डा. दिनमणी पोखरेल, अधिवक्ता सुशील सापकोटा र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए।

२६ माघमा जिल्ला अदालतमा मुद्दाको अन्तिम फैसलाका लागि सुनुवाइ शुरू भएको थियो। सरकारी वकील कार्यालयका तर्फबाट भने यसअघि नै बहस सकिएको थियो।

सरकारी वकील कार्यालयको तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी र उपन्यायाधिवक्ता बिनिता कपालीले बहस गरेका थिए।

१२ असोजमा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए।

१९ असोज साँझ महराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उनी सोही दिन पक्राउ परेका थिए।

महराविरुद्ध १४ कात्तिकमा अभियोग पत्र दायर भएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।

त्यसविरुद्ध महरा पाटन उच्च अदालत पुगेका थिए। उच्च अदालतले ३ पुसमा जिल्लाकै आदेश सदर गरेको थियो। साथै, उच्चको आदेशमा एक महीनाभित्रमा मुद्दाको अन्तिम किनारा लगाउन भनिएको थियो।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेको अवस्थामा कसुर गरेको भन्दै थप साढे दुई वर्ष गरी साढे सात वर्ष कैद हुनुपर्ने मागदाबी थियो।

"> महराविरुद्ध बलात्कार प्रयासको मुद्दा हेर्दाहेर्दैमा, आज बहस सकिए पनि फैसला आएन : Dekhapadhi
महराविरुद्ध बलात्कार प्रयासको मुद्दा हेर्दाहेर्दैमा, आज बहस सकिए पनि फैसला आएन
काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा अन्तिम सुनुवाइ गरे पनि आज फैसला दिएन।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासमा आज बहस सकिए पनि समय अभाव देखाउँदै अन्तिम फैसला नदिइएको हो।

आज भएको अन्तिम बहसमा महराको तर्फबाट वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, अधिवक्ता डा. दिनमणी पोखरेल, अधिवक्ता सुशील सापकोटा र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए।

२६ माघमा जिल्ला अदालतमा मुद्दाको अन्तिम फैसलाका लागि सुनुवाइ शुरू भएको थियो। सरकारी वकील कार्यालयका तर्फबाट भने यसअघि नै बहस सकिएको थियो।

सरकारी वकील कार्यालयको तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी र उपन्यायाधिवक्ता बिनिता कपालीले बहस गरेका थिए।

१२ असोजमा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए।

१९ असोज साँझ महराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उनी सोही दिन पक्राउ परेका थिए।

महराविरुद्ध १४ कात्तिकमा अभियोग पत्र दायर भएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।

त्यसविरुद्ध महरा पाटन उच्च अदालत पुगेका थिए। उच्च अदालतले ३ पुसमा जिल्लाकै आदेश सदर गरेको थियो। साथै, उच्चको आदेशमा एक महीनाभित्रमा मुद्दाको अन्तिम किनारा लगाउन भनिएको थियो।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेको अवस्थामा कसुर गरेको भन्दै थप साढे दुई वर्ष गरी साढे सात वर्ष कैद हुनुपर्ने मागदाबी थियो।

प्रतिक्रिया दिनुहोस्