काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइ सकिएको छ।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासमा महराविरुद्धको जबरजस्ती करणी उद्योग मुद्दाको अन्तिम सुनुवाइ भएको हो।

मुद्दाको बहस सकिएकाले आजै आदेश आउने सम्भावना छ।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, अधिवक्ता डा. दिनमणी पोखरेल, अधिवक्ता सुशील सापकोटा र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए।

२६ माघमा जिल्ला अदालतमा मुद्दाको अन्तिम फैसलाका लागि सुनुवाइ शुरू भएको थियो। सरकारी वकील कार्यालयको तर्फबाट भने यसअघि नै बहस सकिएको थियो।
सरकारी वकील कार्यालयको तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी र उपन्यायाधिवक्ता बिनिता कपालीले बहस गरेका थिए।

१२ असोजमा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए।

१९ असोज साँझ महराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उनी सोही दिन पक्राउ परेका थिए।

महराविरुद्ध १४ कात्तिकमा अभियोग पत्र दायर भएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। त्यसविरुद्ध हजार पाटन उच्च अदालत पुगेका थिए। उच्च अदालतले ३ पुसमा जिल्लाकै आदेश सदर गरेको थियो। साथै, उच्चको आदेशमा एक महीनाभित्रमा मुद्दाको अन्तिम किनारा लगाउन भनिएको थियो।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेको कसुरमा साढे दुई वर्षसहित साढे सात वर्ष कैद हुनुपर्ने भन्दै अभियोग दायर गरिएको थियो।

पढ्नुहोस्

महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ जारी, आजै फैसला आउन सक्ने

" /> काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइ सकिएको छ।

"> पूर्वसभामुख महराविरुद्धको मुद्दाको बहस सकियो, फैसला आउँदै: Dekhapadhi
पूर्वसभामुख महराविरुद्धको मुद्दाको बहस सकियो, फैसला आउँदै

प्रतिक्रिया दिनुहोस्