कैलाली। ईलाका प्रहरी कार्यालय टीकापुरले लागू औषध खैरो हेरोइनसहित दुईजनालाई प्रकाउ गरेको छ।

३ फागुन साँझ टीकापुर नगारपालिका- ९ स्थित खक्रौला सडक खण्डमा भारतबाट नेपालतर्फ आईरहेको सु.प.प्र. ०१-००७ प ९२९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लम्किचुहा नगरपालिका- १ भुरुवाका  २४ वर्षीय चन्द्रबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरिएको हो।

उनीहरूले सेतो प्लाष्टिकको पोकाभित्र राखेको ३० ग्राम ९०० मिलि ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेकालाई लागू औषध ओसारपसारमा मुद्दा दर्ता गरि थप अनुसन्धानको प्रक्रिया थालिएको बस्‍नेतले बताए।

" /> कैलाली। ईलाका प्रहरी कार्यालय टीकापुरले लागू औषध खैरो हेरोइनसहित दुईजनालाई प्रकाउ गरेको छ।

३ फागुन साँझ टीकापुर नगारपालिका- ९ स्थित खक्रौला सडक खण्डमा भारतबाट नेपालतर्फ आईरहेको सु.प.प्र. ०१-००७ प ९२९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लम्किचुहा नगरपालिका- १ भुरुवाका  २४ वर्षीय चन्द्रबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरिएको हो।

उनीहरूले सेतो प्लाष्टिकको पोकाभित्र राखेको ३० ग्राम ९०० मिलि ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेकालाई लागू औषध ओसारपसारमा मुद्दा दर्ता गरि थप अनुसन्धानको प्रक्रिया थालिएको बस्‍नेतले बताए।

"> खैरो हेरोइनसहित कैलालीमा दुईजना पक्राउ: Dekhapadhi
खैरो हेरोइनसहित कैलालीमा दुईजना पक्राउ <p style="text-align:justify">कैलाली। ईलाका प्रहरी कार्यालय टीकापुरले लागू औषध खैरो हेरोइनसहित दुईजनालाई प्रकाउ गरेको छ।</p> <p style="text-align:justify">३ फागुन साँझ टीकापुर नगारपालिका- ९ स्थित खक्रौला सडक खण्डमा भारतबाट नेपालतर्फ आईरहेको सु.प.प्र. ०१-००७ प ९२९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लम्किचुहा नगरपालिका- १ भुरुवाका&nbsp; २४ वर्षीय चन्द्रबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरिएको हो।</p> <p style="text-align:justify">उनीहरूले सेतो प्लाष्टिकको पोकाभित्र राखेको ३० ग्राम ९०० मिलि ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p> <p style="text-align:justify">पक्राउ परेकालाई लागू औषध ओसारपसारमा मुद्दा दर्ता गरि थप अनुसन्धानको प्रक्रिया थालिएको बस्&zwj;नेतले बताए।</p>
प्रतिक्रिया दिनुहोस्