काठमाडाैं। अन्तिम खेलमा त्रिभुवन आर्मीलाई १-० ले हराउँदै मछिन्द्रले पहिलाे पटक शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि जितेकाे छ। उपाधि जित्ने मछिन्द्र १६औं टीम हो।

दशरथ रंगशालामा मछिन्द्रले ३३औं मिनेटमा अग्रता लिएको थियाे। रन्जित धिमालले दायाँ कर्नरबाट गरेको क्रसलाई क्लियर गर्ने क्रममा विकासले गरेको हेड आफ्नै पोष्टमा गोल भएको हो। विकासको त्यही आत्मघाती गोल मछिन्द्रलाई उपाधि जिताउन पर्याप्त भयो।

मछिन्द्र क्लब २०६२  सालमा 'ए' डिभिजन लिगमा उक्लिएको हो। 'ए' डिभिजनमा उक्लिएको १४ वर्षपछि मछिन्द्र उपाधि उचाल्न सफल भयो।

यसअघि २०७० सालमा पनि मछिन्द्रले अहिले राष्ट्रिय टीमका मुख्य प्रशिक्षक योहान तर, गत सिजन मछिन्द्र पुछारबाट दोस्रो स्थानमा थियो। त्यसकारण जारी सिजनको शुरूमै मछिन्द्रको एक अंक घटाइएको हो। नियुक्त गरेर उपाधि माथी धावा बोलेको थियो। तर सफल हुन सकेन।

गत सिजन निरस बनेको मछिन्द्रले यसपटक लिग उपाधि जित्ने लक्ष्य बनायो। जसका कारण मछिन्द्रले यस सिजन खेलाडी अनुबन्धमा खुलेर खर्च गर्‍यो। खेलाडीको सेवा सुविधामा कुनै कमी हुन दिएन। साविक विजेता मनाङबाट सात तथा थ्री स्टारबाट पाँच खेलाडीलाई अनुबन्ध गर्‍यो। व्यक्तिगत खेलाडी हेर्दा मछिन्द्रले आफुलाई सबभन्दा बलियो टीमका रूपमा उभ्यायो।

मछिन्द्रले ३१ अंकका साथ शीर्ष स्थानमा रहदै उपाधि उचाल्यो। उसो त मछिन्द्रको ३२ अंक हो। तर, गत सिजन मछिन्द्र पुछारबाट दोस्रो स्थानमा थियो। त्यसकारण जारी सिजनको शुरूमै मछिन्द्रको एक अंक घटाइएको हो।

त्रिभुवन आर्मी २९ अंकका साथ दोस्रो स्थानमा रह्यो। आर्मी क्लबले १३ मध्ये दुई खेल हारेको छ भने दुई खेल बराबरी र ९ खेलमा विजयी नतिजा निकालेको थियो।

एन्फा नेतृत्वले चुनावमा क्लबहरूसँग गरेको वाचाका कारण लिग ‘मुटु’ रेलिगेशनको प्रावधान हटाइयो। पुछारमा रहने टीमको नयाँ सिजनमा दुई र पुछारबाट दोस्रो स्थानमा रहने टीमको एक अंक घटाउने व्यवस्था गरियो। त्यसैले गत सिजन मछिन्द्र रेलिगेशन क्षेत्रमा रहेर पनि ‘बी’ डिभिजनमा घटुवा भएन।

त्रिभुवन आर्मीले २०६१ सालाबाट 'ए' डिभिजन लिग खेल्न थालेको हो। २०६३ सालमा पनि त्रिभुवन आर्मी अहिलेको जस्तै स्थितिमा थियो। प्रतिद्वन्द्वी भने फरक थियो। त्यो बेला त्रिभुवन आर्मीलाई अर्को विभागीय क्लब नेपाल पुलिसले चुनौती दिएको थियो।

उक्त सिजन पनि त्रिभुवन आर्मीलाई अन्तिम खेलमा बराबरीको नतिजा पर्याप्त थियो। पुलिस क्लबलाई भने जित्नै पर्ने थियो। आर्मीले बराबरी नतिजा निकाल्न सकेन। पुलिसलाई नतिजा सुम्पियो, साथै लिगको उपाधि पनि।

यस सिजन त्रिभुवन आर्मीको हालत त्यो भन्दा फरक हुन सकेन।

यसअघि मनाङ्ले ८ पटक लिगकाे उपाधि जितेकाे थियाे। त्यस्तै आरसिटीले ६ पटक, एनआरटी र थ्री स्टारले समान चार/चारपटक उपाधि जितेका थिए।

" /> काठमाडाैं। अन्तिम खेलमा त्रिभुवन आर्मीलाई १-० ले हराउँदै मछिन्द्रले पहिलाे पटक शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि जितेकाे छ। उपाधि जित्ने मछिन्द्र १६औं टीम हो।

"> शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि पहिलाेपटक मछिन्द्रलाई, अन्तिम खेलमा आर्मी १-० ले पराजित: Dekhapadhi
शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि पहिलाेपटक मछिन्द्रलाई, अन्तिम खेलमा आर्मी १-० ले पराजित

प्रतिक्रिया दिनुहोस्