काठमाडाै‌। लामो समयदेखि विवाहको चर्चामा रहेकी नायिका प्रियंका  कार्कीको विवाह मिति तय भएको छ।
एक बर्ष अगाडि नै इङ्गेजमेन्ट गरिसकेकी प्रियंकाले चाँडै विवाह गर्ने बताएकी भए पनि मिति भने तय गरेकी थिइनन्।
प्रेम सम्बन्धमा बाधिएका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको आगामी फागुन १५ गते विवाह हुने पक्का भएको छ।
प्रियंकाले इन्स्टाग्राममा तस्वीर शेयर गरेर विवाहको मिति सार्वजनिक गरेकी छिन्।
त्यसो त नायिका प्रियंकाले थाईल्यान्ड पुगेर ब्याचलर पार्टी मनाएको तस्वीरहरु पनि इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी थिईन्।
उनको पहिलो विवाहमा डिभोर्स भएको थियो। त्यसपछि चलचित्र र म्युजिक भिडियोमा  जमेकी थिइन प्रियंका।
यस्तै, अर्की अभिनेत्री तथा मोडल आँचल शर्माको विवाहको चर्चाले पनि सिने जगत निकै गर्माएको थियो।
अभिनेत्री आँचल शर्माले पनि फागुनमै विवाह गर्ने भएकी छिन्। आँचल केही समययता डा. उदीप श्रेष्ठसँग प्रेम सम्बन्धमा रहेकी छिन्।
आँचल र उदीपले आफ्नो आफ्नो प्रेमसम्बन्धलाई फागुन २९ गते विवाहमा परिणत गर्ने भएका छन्।
उनीहरू अहिले अहिले आफ्नो विवाहको तयारीमा व्यस्त छन्। आँचल र उदीपको लगनगाँठो बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा कस्सिने भएको छ।
"> प्रियंकाले वरमाला पहिर्‍याएको दुई सातामै आँचलले पनि कस्ने भइन् लगनगाँठो: Dekhapadhi
प्रियंकाले वरमाला पहिर्‍याएको दुई सातामै आँचलले पनि कस्ने भइन् लगनगाँठो
एक बर्ष अगाडि नै इङ्गेजमेन्ट गरिसकेकी प्रियंकाले चाँडै विवाह गर्ने बताएकी भए पनि मिति भने तय गरेकी थिइनन्।
प्रेम सम्बन्धमा बाधिएका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको आगामी फागुन १५ गते विवाह हुने पक्का भएको छ।
प्रियंकाले इन्स्टाग्राममा तस्वीर शेयर गरेर विवाहको मिति सार्वजनिक गरेकी छिन्।
त्यसो त नायिका प्रियंकाले थाईल्यान्ड पुगेर ब्याचलर पार्टी मनाएको तस्वीरहरु पनि इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी थिईन्।
उनको पहिलो विवाहमा डिभोर्स भएको थियो। त्यसपछि चलचित्र र म्युजिक भिडियोमा  जमेकी थिइन प्रियंका।
यस्तै, अर्की अभिनेत्री तथा मोडल आँचल शर्माको विवाहको चर्चाले पनि सिने जगत निकै गर्माएको थियो।
अभिनेत्री आँचल शर्माले पनि फागुनमै विवाह गर्ने भएकी छिन्। आँचल केही समययता डा. उदीप श्रेष्ठसँग प्रेम सम्बन्धमा रहेकी छिन्।
आँचल र उदीपले आफ्नो आफ्नो प्रेमसम्बन्धलाई फागुन २९ गते विवाहमा परिणत गर्ने भएका छन्।
उनीहरू अहिले अहिले आफ्नो विवाहको तयारीमा व्यस्त छन्। आँचल र उदीपको लगनगाँठो बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा कस्सिने भएको छ।
प्रतिक्रिया दिनुहोस्