कैलाली। गएराति कैलालीको गोदावरी- २ तेघरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
दुर्घटनामा धनगढी उपमहानगरपालिका-२ का पदमनिधि पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ। पण्डितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते भएका धनगढी-३ का कमल जोसीलाई थप उपचारका लागि भारतको हल्द्वानी लगिएको छ।
अत्तरीयाबाट गोदावरी जाँदै गरेको से.७प ४०७९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ।
" /> कैलाली। गएराति कैलालीको गोदावरी- २ तेघरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।दुर्घटनामा धनगढी उपमहानगरपालिका-२ का पदमनिधि पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ। पण्डितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते भएका धनगढी-३ का कमल जोसीलाई थप उपचारका लागि भारतको हल्द्वानी लगिएको छ।
अत्तरीयाबाट गोदावरी जाँदै गरेको से.७प ४०७९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ।
">