काठमाडौं। बेइजिङ प्रवेश गर्ने जो कोहीले अब कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने (सरुवा रोगको कारण अलग्गै बस्ने) भएको छ। कोरोना भाइरसको जोखिमबाट जोगिन भनेर बेइजिङले बाहिरबाट फर्किएकाहरूलाई अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हो।

विदा मनाएर वा अन्य कुनै कामले बाहिर रहेकाहरूलाई राजधानी बेइजिङ फर्किएपछि आफै अलग भएर बस्न वा बनाइएका क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको स्टेट मिडिया रिपोर्टमा उल्लेख छ।

कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा १५ सय जना भन्दा धेरैको मृत्यु भइसकेको छ।

बेइजिङको भाइरस रोकथाम कार्य समूहले सूचना जारी गर्दै लुनार नयाँ वर्ष मनाउन बाहिर रहेकाहरूलाई क्वारेन्टाइनबारे अवगत गराएको हो। प्रकोप नियन्त्रणका लागि भनेर बेइजिङमा विदा पनि बढाइएको छ। बेइजिङको जनसंख्या २ करोड छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार कोरोना भाइरसबाट थप १४३ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट हालसम्म १५२३ जनाको मृत्यु भइसकेको छ। करीब दुई हजार ६४१ जना कोरोना भाइरस संक्रमण भएका नयाँ विरामी फेला परेका छन्।

चीनमा कोरोना भाइरसको संक्रमण भएकाको संख्या ६६ हजार ४९२ पुगिसकेको छ। चीनबाहिर २४ देशमा झन्डै ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

" /> काठमाडौं। बेइजिङ प्रवेश गर्ने जो कोहीले अब कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने (सरुवा रोगको कारण अलग्गै बस्ने) भएको छ। कोरोना भाइरसको जोखिमबाट जोगिन भनेर बेइजिङले बाहिरबाट फर्किएकाहरूलाई अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हो।

विदा मनाएर वा अन्य कुनै कामले बाहिर रहेकाहरूलाई राजधानी बेइजिङ फर्किएपछि आफै अलग भएर बस्न वा बनाइएका क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको स्टेट मिडिया रिपोर्टमा उल्लेख छ।

कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा १५ सय जना भन्दा धेरैको मृत्यु भइसकेको छ।

बेइजिङको भाइरस रोकथाम कार्य समूहले सूचना जारी गर्दै लुनार नयाँ वर्ष मनाउन बाहिर रहेकाहरूलाई क्वारेन्टाइनबारे अवगत गराएको हो। प्रकोप नियन्त्रणका लागि भनेर बेइजिङमा विदा पनि बढाइएको छ। बेइजिङको जनसंख्या २ करोड छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार कोरोना भाइरसबाट थप १४३ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट हालसम्म १५२३ जनाको मृत्यु भइसकेको छ। करीब दुई हजार ६४१ जना कोरोना भाइरस संक्रमण भएका नयाँ विरामी फेला परेका छन्।

चीनमा कोरोना भाइरसको संक्रमण भएकाको संख्या ६६ हजार ४९२ पुगिसकेको छ। चीनबाहिर २४ देशमा झन्डै ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

"> बेइजिङ प्रवेश गर्न १४ दिन क्वारेन्टाइन अनिवार्य: Dekhapadhi
बेइजिङ प्रवेश गर्न १४ दिन क्वारेन्टाइन अनिवार्य
काठमाडौं। बेइजिङ प्रवेश गर्ने जो कोहीले अब कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने (सरुवा रोगको कारण अलग्गै बस्ने) भएको छ। कोरोना भाइरसको जोखिमबाट जोगिन भनेर बेइजिङले बाहिरबाट फर्किएकाहरूलाई अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हो।

विदा मनाएर वा अन्य कुनै कामले बाहिर रहेकाहरूलाई राजधानी बेइजिङ फर्किएपछि आफै अलग भएर बस्न वा बनाइएका क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको स्टेट मिडिया रिपोर्टमा उल्लेख छ।

कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा १५ सय जना भन्दा धेरैको मृत्यु भइसकेको छ।

बेइजिङको भाइरस रोकथाम कार्य समूहले सूचना जारी गर्दै लुनार नयाँ वर्ष मनाउन बाहिर रहेकाहरूलाई क्वारेन्टाइनबारे अवगत गराएको हो। प्रकोप नियन्त्रणका लागि भनेर बेइजिङमा विदा पनि बढाइएको छ। बेइजिङको जनसंख्या २ करोड छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार कोरोना भाइरसबाट थप १४३ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट हालसम्म १५२३ जनाको मृत्यु भइसकेको छ। करीब दुई हजार ६४१ जना कोरोना भाइरस संक्रमण भएका नयाँ विरामी फेला परेका छन्।

चीनमा कोरोना भाइरसको संक्रमण भएकाको संख्या ६६ हजार ४९२ पुगिसकेको छ। चीनबाहिर २४ देशमा झन्डै ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्