काठमाडौं।  प्रहरीले ठगी मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला अदालत झापाको २९ चैत २०७३ को फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४४७ रूपैयाँ सजाय भइ फरार रहेका उनीहरूलाई प्रहरीले २९ माघमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–४ का ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टिका काम्बाङ लिम्बु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले इलाममा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ दुवै जनालाई जिल्ला अदालत झापामा दाखिला गरेकोमा अदालतको आदेशले जिल्ला कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको झापा प्रहरीले जनाएको छ।

" /> काठमाडौं।  प्रहरीले ठगी मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला अदालत झापाको २९ चैत २०७३ को फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४४७ रूपैयाँ सजाय भइ फरार रहेका उनीहरूलाई प्रहरीले २९ माघमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–४ का ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टिका काम्बाङ लिम्बु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले इलाममा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ दुवै जनालाई जिल्ला अदालत झापामा दाखिला गरेकोमा अदालतको आदेशले जिल्ला कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको झापा प्रहरीले जनाएको छ।

"> ठगी मुद्दामा फरार दुई जना पक्राउ: Dekhapadhi
ठगी मुद्दामा फरार दुई जना पक्राउ
काठमाडौं।  प्रहरीले ठगी मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला अदालत झापाको २९ चैत २०७३ को फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४४७ रूपैयाँ सजाय भइ फरार रहेका उनीहरूलाई प्रहरीले २९ माघमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–४ का ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टिका काम्बाङ लिम्बु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले इलाममा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ दुवै जनालाई जिल्ला अदालत झापामा दाखिला गरेकोमा अदालतको आदेशले जिल्ला कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्