काठमाडौं। समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले २०६२ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि आग्रह गरेको बताएका छन्।
आज संसद भवनबाहिर पत्रकारहरूसँगको कुराकानीमा डा. भट्टराईले १२ बूँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालीन माओवादी फौजी ढंगले अघि बढ्ने सहमति भएको समेत बताए।
“हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा)ले ठोक्नुपर्‍यो भनेर चाहिँ भन्नुभएकै हो। लौ न कारबाही अगाडी बढाउनुपर्‍यो पनि भन्नुभएको हाे। म पनि साँक्षी थिएँ”, भट्टराईले भने, “एक/दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन। नगरपालिका निर्वाचन विथोल्न अलि–अलि फौजी कारबाही बढाउनुपर्‍यो पनि भन्नु भएकै हो।”
तर, ‘जुनयुद्ध’ दिवसका अवसरमा १ फागुनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले भने गिरिजाले भनेका कुराको अलि बढाई चढाई गरेको ठिप्पणी गरे।
“उहाँ (प्रचण्ड)को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्नेछ। उत्तेजना फैलाउने स्वभाव छ। तर, उहाँले भनेको कुरा आंशिक सत्य चाहिँ हुन्। युद्धभरी नै गिरिजाले त्यसो भन्नुभएको होइन”, भट्टराईले भने, “१२ बूँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ। मलाई याद छ। उहाँहरूले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो। पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन।”
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भने तत्कालीन सभापति गिरिजाप्रसा कोइराला जिउँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताए। “खोई गिरिजाप्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन। बितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने?”, उनले भने।
नेकपा अध्यक्ष दाहालले १ फागुनमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा ‘जनयुद्ध’का बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी हुँदा फैजी कारबाही बढाउन आग्रह गरेको बताएका थिए।
" /> काठमाडौं। समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले २०६२ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि आग्रह गरेको बताएका छन्।
आज संसद भवनबाहिर पत्रकारहरूसँगको कुराकानीमा डा. भट्टराईले १२ बूँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालीन माओवादी फौजी ढंगले अघि बढ्ने सहमति भएको समेत बताए।
“हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा)ले ठोक्नुपर्‍यो भनेर चाहिँ भन्नुभएकै हो। लौ न कारबाही अगाडी बढाउनुपर्‍यो पनि भन्नुभएको हाे। म पनि साँक्षी थिएँ”, भट्टराईले भने, “एक/दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन। नगरपालिका निर्वाचन विथोल्न अलि–अलि फौजी कारबाही बढाउनुपर्‍यो पनि भन्नु भएकै हो।”
तर, ‘जुनयुद्ध’ दिवसका अवसरमा १ फागुनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले भने गिरिजाले भनेका कुराको अलि बढाई चढाई गरेको ठिप्पणी गरे।
“उहाँ (प्रचण्ड)को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्नेछ। उत्तेजना फैलाउने स्वभाव छ। तर, उहाँले भनेको कुरा आंशिक सत्य चाहिँ हुन्। युद्धभरी नै गिरिजाले त्यसो भन्नुभएको होइन”, भट्टराईले भने, “१२ बूँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ। मलाई याद छ। उहाँहरूले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो। पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन।”
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भने तत्कालीन सभापति गिरिजाप्रसा कोइराला जिउँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताए। “खोई गिरिजाप्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन। बितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने?”, उनले भने।
नेकपा अध्यक्ष दाहालले १ फागुनमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा ‘जनयुद्ध’का बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी हुँदा फैजी कारबाही बढाउन आग्रह गरेको बताएका थिए।
"> बाबुरामले भने- ‘ज्ञानेन्द्रले घोषणा गरेको चुनाव विथोल्न गिरिजाबाबुले हामीलाई भन्नुभएकै हो’: Dekhapadhi
बाबुरामले भने- ‘ज्ञानेन्द्रले घोषणा गरेको चुनाव विथोल्न गिरिजाबाबुले हामीलाई भन्नुभएकै हो’
काठमाडौं। समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले २०६२ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि आग्रह गरेको बताएका छन्।
आज संसद भवनबाहिर पत्रकारहरूसँगको कुराकानीमा डा. भट्टराईले १२ बूँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालीन माओवादी फौजी ढंगले अघि बढ्ने सहमति भएको समेत बताए।
तर, ‘जुनयुद्ध’ दिवसका अवसरमा १ फागुनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले भने गिरिजाले भनेका कुराको अलि बढाई चढाई गरेको ठिप्पणी गरे।
“उहाँ (प्रचण्ड)को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्नेछ। उत्तेजना फैलाउने स्वभाव छ। तर, उहाँले भनेको कुरा आंशिक सत्य चाहिँ हुन्। युद्धभरी नै गिरिजाले त्यसो भन्नुभएको होइन”, भट्टराईले भने, “१२ बूँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ। मलाई याद छ। उहाँहरूले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो। पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन।”
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भने तत्कालीन सभापति गिरिजाप्रसा कोइराला जिउँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताए। “खोई गिरिजाप्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन। बितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने?”, उनले भने।
नेकपा अध्यक्ष दाहालले १ फागुनमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा ‘जनयुद्ध’का बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी हुँदा फैजी कारबाही बढाउन आग्रह गरेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्