काठमाडाैं। गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन्। साे क्रममा उनले सशस्त्र प्रहरी बलले गरेका कामकारबाहीबारे जानकारी लिएका छन्।

सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका कामकारबाही, जनशक्ति परिचालन, साधनश्रोत, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धिलगायतका बारेमा गृहसचिव न्याैपानेले जानकारी लिएकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् पीडित नागरिकको उद्धारलगायतका विविध जिम्मेवारीहरूमा उत्कृष्ट कार्यसम्पादन गर्दै भ्रष्टाचार, लैंगिक हिंसा र मानव अधिकारको हननमा शून्य सहनशीलताको नीतिका साथ संगठन अगाडि बढिरहेको बताए।

" /> काठमाडाैं। गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन्। साे क्रममा उनले सशस्त्र प्रहरी बलले गरेका कामकारबाहीबारे जानकारी लिएका छन्।

सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका कामकारबाही, जनशक्ति परिचालन, साधनश्रोत, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धिलगायतका बारेमा गृहसचिव न्याैपानेले जानकारी लिएकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् पीडित नागरिकको उद्धारलगायतका विविध जिम्मेवारीहरूमा उत्कृष्ट कार्यसम्पादन गर्दै भ्रष्टाचार, लैंगिक हिंसा र मानव अधिकारको हननमा शून्य सहनशीलताको नीतिका साथ संगठन अगाडि बढिरहेको बताए।

"> गृहसचिवले गरे सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण: Dekhapadhi
गृहसचिवले गरे सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण <p style="text-align:justify">काठमाडाैं। गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन्। साे क्रममा उनले सशस्त्र प्रहरी बलले गरेका कामकारबाहीबारे जानकारी लिएका छन्।</p> <p style="text-align:justify">सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका कामकारबाही, जनशक्ति परिचालन, साधनश्रोत, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धिलगायतका बारेमा गृहसचिव न्याैपानेले जानकारी लिएकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ।</p> <p style="text-align:justify">सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् पीडित नागरिकको उद्धारलगायतका विविध जिम्मेवारीहरूमा उत्कृष्ट कार्यसम्पादन गर्दै भ्रष्टाचार, लैंगिक हिंसा र मानव अधिकारको हननमा शून्य सहनशीलताको नीतिका साथ संगठन अगाडि बढिरहेको बताए।</p>
प्रतिक्रिया दिनुहोस्