काठमाडौं। चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई लिन नेपाल वायु सेवा निगमको जहाज भोलि, ३ फागुन दिउँसो २ः३० बजे वुहानतर्फ प्रस्थान गर्ने भएको छ।

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले ३ फागुन दिउँसो वुहानतर्फ जहाज पठाउन आवश्यक सबै तयारी पूरा भएको देखापढीलाई बताइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो २ः३० बजे उड्ने जहाज चीनको स्थानीय समय अनुसार राती नौ बजे वुहान तिहानही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

वुहानबाट स्थानीय समयअनुसार राती ११ बजे काठमाडौंका लागि प्रस्थान गर्ने उडान तालिका तय भएको छ। उक्त जहाज ४ फागुन बिहान २ः१५ बजे काठमाडौं आइपुग्नेछ।

नेपाल एअयरलाइन्सको एअरबस ३३०-२०० सिरिजकाे जहाज वुहान पठाउन लागिएको हो। उक्त जहाज काठमाडौंबाट सिधैं वुहान जानेछ। तर, कुन कलसाइनको जहाज वुहान पठाउन लागिएको भन्ने चाहिँ अहिल्यै खुलाउन नमिल्ने खड्काले बताइन्।

सरकारले नेपाल वायुसेवा निगमको जहाज चार्टर्ड गरेर वुहान पठाउन लागेको हो।

चीनको हुवेइ प्रान्तमा रहेका १८० जना विद्यार्थीले नेपाल फर्कनका लागि बेइजिङस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका छन्। तर, तीमध्ये कति जना विद्यार्थी यो जहाजमा नेपाल आउँदैछन् भन्ने यकिन भइसकेको छैन।

उक्त जहाजमा ल्याइएका विद्यार्थीलाई सिधै भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा तयार गरिएको क्वारेन्टाइनमा लैजाने स्वास्थ्य मन्त्रालयको तयारी छ।

जहाजका पाइलट र क्रु-मेम्बरलाई पनि १४ दिन क्वारेन्टाइनमै राख्ने सरकारको तयारी छ। नेपाल वायुसेवा निगमले वुहान पठाउनको लागि तीन जना पाइलट र ६ जना क्रु-मेम्बर छनोट गरेपछि स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले प्रशिक्षण दिइसकेका छन्।

नेपाली विद्यार्थीलाई स्वदेश पठाउँदा चीनको अध्यागमनले स्वास्थ्य परीक्षण गर्नेछ। स्वास्थ्यमा केही समस्या देखिएमा चीनले नेपाल नपठाउने हुँदा कति विद्यार्थी आउँछन भन्ने अहिल्यै यकिन नभएको खड्काले बताइन्।

नेपाल वायुसेवा निगमले २७४ सिटको जहाज वुहान पठाउन लागेको छ।

पढ्नुहोस्

नेपाल एअरलाइन्सकाे २७४ सिटकाे जहाज वुहान जाने, निगमले छान्यो तीन पाइलट र ६ क्रु–मेम्बर

" /> काठमाडौं। चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई लिन नेपाल वायु सेवा निगमको जहाज भोलि, ३ फागुन दिउँसो २ः३० बजे वुहानतर्फ प्रस्थान गर्ने भएको छ।

"> वुहानमा रहेका नेपाली विद्यार्थी ४ फागुन बिहान सवा दुई बजे काठमाडौं आइपुग्ने, यस्तो छ उडान तालिका: Dekhapadhi
वुहानमा रहेका नेपाली विद्यार्थी ४ फागुन बिहान सवा दुई बजे काठमाडौं आइपुग्ने, यस्तो छ उडान तालिका
काठमाडौं। चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई लिन नेपाल वायु सेवा निगमको जहाज भोलि, ३ फागुन दिउँसो २ः३० बजे वुहानतर्फ प्रस्थान गर्ने भएको छ।

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले ३ फागुन दिउँसो वुहानतर्फ जहाज पठाउन आवश्यक सबै तयारी पूरा भएको देखापढीलाई बताइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो २ः३० बजे उड्ने जहाज चीनको स्थानीय समय अनुसार राती नौ बजे वुहान तिहानही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

वुहानबाट स्थानीय समयअनुसार राती ११ बजे काठमाडौंका लागि प्रस्थान गर्ने उडान तालिका तय भएको छ। उक्त जहाज ४ फागुन बिहान २ः१५ बजे काठमाडौं आइपुग्नेछ।

नेपाल एअयरलाइन्सको एअरबस ३३०-२०० सिरिजकाे जहाज वुहान पठाउन लागिएको हो। उक्त जहाज काठमाडौंबाट सिधैं वुहान जानेछ। तर, कुन कलसाइनको जहाज वुहान पठाउन लागिएको भन्ने चाहिँ अहिल्यै खुलाउन नमिल्ने खड्काले बताइन्।

सरकारले नेपाल वायुसेवा निगमको जहाज चार्टर्ड गरेर वुहान पठाउन लागेको हो।

चीनको हुवेइ प्रान्तमा रहेका १८० जना विद्यार्थीले नेपाल फर्कनका लागि बेइजिङस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका छन्। तर, तीमध्ये कति जना विद्यार्थी यो जहाजमा नेपाल आउँदैछन् भन्ने यकिन भइसकेको छैन।

उक्त जहाजमा ल्याइएका विद्यार्थीलाई सिधै भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा तयार गरिएको क्वारेन्टाइनमा लैजाने स्वास्थ्य मन्त्रालयको तयारी छ।

जहाजका पाइलट र क्रु-मेम्बरलाई पनि १४ दिन क्वारेन्टाइनमै राख्ने सरकारको तयारी छ। नेपाल वायुसेवा निगमले वुहान पठाउनको लागि तीन जना पाइलट र ६ जना क्रु-मेम्बर छनोट गरेपछि स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले प्रशिक्षण दिइसकेका छन्।

चीनको हुवेइ प्रान्तमा रहेका १८० जना विद्यार्थीले नेपाल फर्कनका लागि बेइजिङस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका छन्। तर, तीमध्ये कति जना विद्यार्थी यो जहाजमा नेपाल आउँदैछन् भन्ने यकिन भइसकेको छैन।

नेपाली विद्यार्थीलाई स्वदेश पठाउँदा चीनको अध्यागमनले स्वास्थ्य परीक्षण गर्नेछ। स्वास्थ्यमा केही समस्या देखिएमा चीनले नेपाल नपठाउने हुँदा कति विद्यार्थी आउँछन भन्ने अहिल्यै यकिन नभएको खड्काले बताइन्।

नेपाल वायुसेवा निगमले २७४ सिटको जहाज वुहान पठाउन लागेको छ।

पढ्नुहोस्

नेपाल एअरलाइन्सकाे २७४ सिटकाे जहाज वुहान जाने, निगमले छान्यो तीन पाइलट र ६ क्रु–मेम्बर

प्रतिक्रिया दिनुहोस्