काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकको बचाउ गरेका छन्।

मन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रलाई वैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको दाबी गर्दै यसको बचाउ गरेका हुन्।

बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारबाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको बताए।

हल्ला गर्नेहरूले निजी क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको उनको आरोप छ।

“जिस्काएवापत सजाय हुने भन्ने कुरामा यत्रो हैरानी ? हैरानी गर्न पाइन्छ। तर, कस्तो कल्चर हो यो ?”, बाँस्कोटाले भने, “कसलाई हैरानी गर्ने आफ्नालाई हैरानी गरे त ठीकै छ। अंगालो मारेपनि राम्रै हो। अर्कासित हैरानी गर्ने ? राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने ?”

क्यान इन्फोटक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको वैधताका लागि विधेयक ल्याइएको बताउँदै विधेयक पारित नभए डिजिटल कारोबारले वैधता नपाउने बताए।

विद्युतिय कारोबार ऐन भन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भएपनि त्यसमा कसैले ख्याल नगरेको बताए। विधेयकमा दण्ड जरिवाना बढी भएपनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गरे।

“एउटा स्याल चल्ला टिप्ने हुन्छ। उसले चिल आयो चिल आयो भनेर कराउँछ। त्यसपछि मान्छे आकाशतिर हेर्छ। स्यालले चल्ला टिप्छ”, मन्त्री बाँस्कोटाले भने, “अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर, डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने ?”

क्यान इन्फोटक मेला २०२० आजदेखि शुरू भएको हो। कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने सूचनाप्रविधि सम्बन्धी प्रदर्शनीमा १८५ भन्दा बढी स्टलहरू रहेका छन्। मेला ७ फागुसम्म सञ्चालन हुने छ।

" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकको बचाउ गरेका छन्।

"> सूचना प्रविधि विधेयकबारे सञ्चारमन्त्रीले भने- ‘मध्यराति पनि हैरान गराउनेले दनक नखाए के खाने ?’: Dekhapadhi
सूचना प्रविधि विधेयकबारे सञ्चारमन्त्रीले भने- ‘मध्यराति पनि हैरान गराउनेले दनक नखाए के खाने ?’
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकको बचाउ गरेका छन्।

मन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रलाई वैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको दाबी गर्दै यसको बचाउ गरेका हुन्।

बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारबाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको बताए।

हल्ला गर्नेहरूले निजी क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको उनको आरोप छ।

“जिस्काएवापत सजाय हुने भन्ने कुरामा यत्रो हैरानी ? हैरानी गर्न पाइन्छ। तर, कस्तो कल्चर हो यो ?”, बाँस्कोटाले भने, “कसलाई हैरानी गर्ने आफ्नालाई हैरानी गरे त ठीकै छ। अंगालो मारेपनि राम्रै हो। अर्कासित हैरानी गर्ने ? राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने ?”

क्यान इन्फोटक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको वैधताका लागि विधेयक ल्याइएको बताउँदै विधेयक पारित नभए डिजिटल कारोबारले वैधता नपाउने बताए।

विद्युतिय कारोबार ऐन भन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भएपनि त्यसमा कसैले ख्याल नगरेको बताए। विधेयकमा दण्ड जरिवाना बढी भएपनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गरे।

“एउटा स्याल चल्ला टिप्ने हुन्छ। उसले चिल आयो चिल आयो भनेर कराउँछ। त्यसपछि मान्छे आकाशतिर हेर्छ। स्यालले चल्ला टिप्छ”, मन्त्री बाँस्कोटाले भने, “अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर, डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने ?”

क्यान इन्फोटक मेला २०२० आजदेखि शुरू भएको हो। कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने सूचनाप्रविधि सम्बन्धी प्रदर्शनीमा १८५ भन्दा बढी स्टलहरू रहेका छन्। मेला ७ फागुसम्म सञ्चालन हुने छ।

प्रतिक्रिया दिनुहोस्