इटलीका सम्राट क्लाउडिअस–२ को कदमविरुद्ध पादरी भ्यालेन्टाइनको बलिदानको सम्झनामा आज संसारभरी प्रेम दिवस मनाइन्छ।
भ्यालेन्टाइन्स डे इस्वी संवत् २६९ बाट शुरू भएको मानिन्छ।
सम्राट क्लाउडिअसले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुरा बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरेका थिए।
तर, भ्यालेन्टाइन नामका एक बन्दीले यो नियम उलंघन गरे। उनले एक जना सिपाहीकी छोरीसँग प्रेम गरे। आदेश उलंघनपछि भ्यालेन्टाइनलाई १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिइयो।
मृत्युदण्ड अघि ती बन्दीले आफ्नी प्रेमिकालाई सम्बोध गर्दै चिठी लेखेका थिए।
उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन्स डे मनाउने प्रचलनको शुरूआत भएको हो।
नेपालमा पनि अहिले भ्यालेन्टाइन्स मनाउने क्रम बढ्दै गएको छ। खासगरी युवा पुस्ताले यसलाई अंगाली रहेका छन्।
भ्यालेन्टाइन्स ‘संस्कार’ बढेसँगै नेपालका गुलाफका फूलको विक्री पनि बढिरहेको छ।
काठमाडौंको ‘भ्यालेन्टाइन्स डे’लाई दिवसलाई देखापढीका रवि महर्जनले तस्वीरमा उतारेका छन्।

प्रेमिल पर्व ‘भ्यालेन्टाइन्स डे’ (तस्वीरहरू): Dekhapadhi
प्रेमिल पर्व ‘भ्यालेन्टाइन्स डे’ (तस्वीरहरू)

काठमाडौं। जीवनबाट प्रेमलाई अलग गरिदिने हो भने जीवनको एउटा अध्याय नै अपूरो हुन्छ, सायद।

प्रेमी–प्रेमिका वा लोग्ने–स्वास्नीबीच मात्र होइन, प्रेम जीवनमा ठोक्किने हरेक पात्रसँग भइजान्छ। आमाबुवादेखि छोराछोरीसम्म, साथीसंगीदेखि आफन्तसम्म।

आफ्नै जीवनसँग पनि प्रेम भइदिन्छ।

र त हामी आफैंलाई माया गर्न सकिरहेका छौं।

प्रेमको सीमा अनन्त छ, प्रेमको गरिहाई अनन्त छ। र, प्रेमको आकाश उस्तै फराकिलो छ।

र, आज १४ फेब्रुअरी अर्थात् ’भ्यालेन्टाइन्स डे’।

मन परेको मान्छेलाई उपहार दिएर, घुम्न गएर, चलचित्र हेर्न गएर मनाइंदैछ। विशेषगरी प्रेमिल जोडीले आजका दिन प्रेम साटासाट गर्ने चलन छ।