काठमाडौं। रेलिगेशनमा पर्ने टीमको टुंगो लगाइसकेको यस वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिग भोलि, ३ फागुनमा नयाँ विजेताका टुंगो लगाउँदै सम्पन्न हुँदैछ। झण्डै पाँच वर्षपछि गत सिजनबाट पुनः शुरू भएको यो लिग आफ्नो पुरानै साख र विश्वास फर्काउन भने चुकेको छ।

२०७० सालपछि गत वर्षबाट लिग पुनः शुरू भएको थियो। तर, नाम मात्रको लिगले एन्फाको साख स्वात्तै घटायो। एन्फाले गत वर्ष लिगको प्रमुख शर्त ‘रेलिगेशन’को प्रावधान नै हटाइदियो। एन्फाको यो निर्णयको सर्वत्र आलोचना भयो। तर, एन्फाले त्यसको परवाह गरेन। ‘ए’ डिभिजन मात्र होइन, एन्फाले गत सिजन ‘बी’ र ‘सी’ डिभिजनमा पनि रेलिगेशनको प्रावधान हटाएको थियो, जसले लिगको ‘चार्म’ नै घटाइदियो। सबभन्दा धेरै त लिगबाट समर्थकको विश्वास उड्यो।

एन्फाले ‘ए’ डिभिजनमा पुछारमा रहने दुई टीमको नयाँ सिजनमा क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो। एन्फाले उक्त निर्णयबाट सबैलाई लागेको थियो- यस वर्ष दुई टीम रेलिगेशनमा पर्नेछन्। तर, त्यसो भएन। एक टीम मात्र रेलिगेशनमा पर्नेगरी एन्फाले लिग शुरू गर्‍यो।

एन्फाले लिगअघि गरेको त्यही निर्णय विवादस्पद बन्यो। गत सिजन लिगको पुछारमा रहेको न्यूरोड टीम (एनआरटी)का प्रशिक्षक राजुकाजी शाक्यले गत सिजन नै उक्त निर्णयको खुलेर विरोध गरेका थिए।

गत सिजन रेलिगेशन नराख्ने सहमति हुँदा यस वर्ष डबल लिग गर्ने र दुई टीम रेलिगेशनमा झार्ने निर्णय भएको शाक्यको भनाइ थियो। तर, ती दुवै शर्त लागू नगरिएको तर, आफ्नो क्लबको अंक भने घटाइएको भन्दै शाक्यले गुनासो पोखे।

“त्यो निर्णय गर्दा डबल लिग गर्ने र दुई टीम झार्ने निर्णय भएको थियो, तर अहिले त्यसो भएन। ती निर्णय लागू नभएपछि हाम्रो अंक पनि नघटाउनु पर्ने हो। यस विषयमा क्लबले बोल्नुपर्ने थियो तर, बोलेनन्”, ब्रिगेड ब्वाइजविरुद्धको खेलपछि अंक घटाइएकोबारे एनआरटीका प्रशिक्षक शाक्यले भने, “हाम्रोमा क्लबहरू चाहिने कुरामा बोल्दै बोल्दैनन्।”

एनआरटी मात्र होइन, उपाधि होडमा रहेको मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालको गुनासो पनि शाक्यको भन्दा फरक छैन। होस् पनि कसरी? अंक घटाउँदाको सबभन्दा ठूलो मारमा मछिन्द्र नै परेको छ। मछिन्द्र अहिले दोस्रो स्थानमा छ र शीर्षस्थानको क्लब त्रिभुवन आर्मीभन्दा एक अंकले पछाडि छ। यहीकारण अन्तिम खेलमा त्रिभुवन आर्मी तुलनात्मक रूपमा सहज अवस्थामा छ।

त्रिभुवन आर्मीलाई उपाधि उचाल्न बराबरी पर्याप्त हुन्छ भने मछिन्द्रलाई जित्नुको विकल्प छैन। अंक नघटाइएको भए मछिन्द्र र त्रिभुवन आर्मीको अंक बराबर हुने थियो। र, अन्तिम खेलमा दुबै टीम जित्नै पर्ने दबाबमा हुन्थे।

“गत सिजन दुई टीमको अंक घटाएपछि यसपटक पनि दुई टीम नै रेलिगेट हुनुपर्ने हो। तर, एक टीम मात्र रेलिगेशनमा पर्ने प्रावधान छ”, मछिन्द्रका प्रशिक्षक कटवालले भने, “क्लबहरूले लिगको नियमावली बनाउँदा नै यस विषयमा बोल्नु पर्ने हो। एक अंक कति महत्वपूर्ण हुन्छ भन्ने कुरा अहिले महशुस भएको छ। यहाँ एक गोलकै ठूलो महत्व भइरहेको अवस्थामा एक अंकको महत्व नहुने कुरै भएन।”

गत सिजन रेलिगेशनको प्रावधान थिएन। क्बललाई घटुवा हुने चिन्ता थिएन। त्यसैले विवाद पनि खासै भएन। तर, जारी सिजन लिग जति उत्तरार्धमा गयो, विवाद त्यति नै बढ्दै गयो। भलै एउटा टीम घटुवा हुने प्रावधान भए पनि धेरै क्लबलाई रेलिगेशनको डरले सताइरह्यो।

यसपालिको लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) जस्तो गम्भीर विषय छताछुल्ल भयो। प्रशिक्षकहरू खुलेआम म्याच फिक्सिङको आरोप–प्रत्यारोपमा उत्रिए। त्यति मात्र होइन, रेफ्रीको निर्णय कमजोर भएको भन्दै सबैजसो क्लबका प्रशिक्षकले आक्रोश पोखे। ‘पोष्ट म्याच कन्फ्रेन्स’मा गलितो स्ट्राइकर नभएको गुनासो अन्तिम समयसम्म गुञ्जिइरह्यो। लिगको खेलतालिका हेरफेरले एन्फाको आलोचना मत्थर हुनै पाएन। त्यतिमात्र होइन क्लबका, अधिकारीहरूले रेफ्रीमाथि नै मिलेमतोको आरोप लगाए।

विशेषगरी दुई खेलको नतिजाले ‘खेल मिलेमतो’को आरोप–प्रत्यारोप सतहमा ल्यायो। लिगमा पहिलो जितको खोजीमा रहेको सरस्वती युथ क्लबले १४ माघमा सम्पन्न नवौं चरणको खेलमा हिमालयन शेर्पालाई ४–३ गोलले हराएपछि ‘खेल मिलेमतो’को बिषय छताछुल्ल भएको थियो।

क्लबका प्रशिक्षकहरू नै एकअर्काप्रति ‘खेल मिलेमतो’जस्तो आपराधिक कार्य गरेको भनेर सार्वजनिक रूपमै आरोप–प्रत्यारोपमा उत्रिए। त्यसको अग्रपंक्तिमा रहे, एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ। उनले ‘एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको हिमालयन शेर्पा र उपाध्यक्ष क्षितिज पराजुलीको सरस्वती युथ’ क्लबले मिलेमतो गरेर एपीएफलाई रेलिगेशनमा पार्न खोजेको आरोप लगाए।

“यहाँ फुटबल खेलिँदैन, मैदानमा पस्ने काम मात्र हुन्छ”, एपीएफ प्रशिक्षक तामाङले भनेका थिए, “अब सरस्वतीकै एक मेनेजरले आज हामी बराबरी खेल्छौं भनेर मलाई नै भनेको छ। किन बराबरी खेल्ने भनेर सोध्दा त्यति नै खेल्ने भनेको छ, भन्छ। यसरी खुलस्त भन्नुको अर्थ के हो?”

तामाङले आफूले २६ वर्ष फुटबलमा बिताएको दाबी गर्दै नेपालमा म्याच फिक्सिङको ‘खतरा एजेन्ट’ भएको खुलासा गरेका थिए।

सरस्वती युथ क्लबका कप्तान दीपेश श्रेष्ठले हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीलाई मिलेमतोको प्रस्ताव गरेको तथ्य अनुसन्धानका क्रममा भेटियो। त्यसपछि क्लबले कप्तानलाई टीमबाट हटायो। तर, अर्थिक लेनदेन नदेखिएको भन्दै उक्त ‘केस’ त्यहीँ सेलायो।

लिगमा म्याच फिक्सिङको विषय भने यतिमै सकिएन।

लिगमा अन्तिम चरणको खेल बाँकी छँदै सरस्वती युथ क्लब रेलिगेशनमा पर्ने पक्का भयो। २७ माघमा च्यासल युथ क्लबसँग २–१ ले पराजित भएपछि सरस्वती युथ ‘बी’ डिभिजनमा घटुवा हुने पक्का भएको हो। सोही दिन सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले फेरी सशस्त्र प्रहरी बलको एपीएफमाथि ‘म्याच फिक्सिङ’ गरेको आरोप लगाए।

सरस्वती युथ च्यासलसँग हारकै दिन अघिल्लो खेलमा एपीएफले फ्रेण्ड्स क्बलमाथि ५–२ को नतिजा निकाल्दै रेलिगेशन टारेको थियो। चारवटै क्लबका प्रशिक्षकले एकअर्काको आरोपलाई नकारे पनि शंकाको बादल भने हट्न सकेन।

जावलाखेल युथविरुद्धको खेलपछि फ्रेण्ड्स क्लबका एक अफिसियल अनुप कार्कीले त एन्फाले नै मिलेमतोमा खेल खेलाएको आरोप लगाए। ‘पोष्ट म्याच कन्फ्रेन्स’मा टेबल ठोक्दै कार्कीले भने, “यो त शतप्रतिशत मिलेमतोको खेल हो। एन्फाले मिलेमतोको खेल खेलाउँछ। यस्तो एकपक्षीय खेल पनि हुन्छ ? यो त अत्ति भयो। रेफ्रीको निर्णय नै सही भएन। मैले चार खेलमा यस्तो भएको भनेर एन्फालाई निवेदन पनि दिएँ, तर केही सुनुवाइ भएन।”

रेफ्रीमाथि खनिने उनी एक्ला होइनन्।

साविक विजेता मनाङ मर्स्याङ्दी , च्यासल युथ, मछिन्द्र, एपीएफ, हिमालयन शेर्पालगायत क्लबका प्रशिक्षकहरूले पनि रेफ्रीमाथि आरोप लगाए। मनाङका प्रशिक्षक धनन्जय प्रजापतिले आफुहरूले सँधै १५ (११ खेलाडी र तीन रेफ्री) जनाविरुद्ध खेल्नुपरेको गुनासो गरे।

“लिगको शुरूआतबाटै रेफ्रीको निर्णय कमजोर भएका कारण हाम्रो पोजिसनमा फरक परेको छ। हाम्रो लिग र खेलाडीको स्तर बढाउन रेफ्रीको स्तर पनि सुधार गर्नुपर्छ। रेफ्रीको स्तर घटेकाले खेलको गुणस्तर पनि घटेको छ”, सरस्वती युथविरुद्धको खेलपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने।

त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले पनि रेफ्री अपरिपक्क भएको बताए।

“रेफ्रीको निर्णय एकतर्फी देखियो। यो स्तरको खेल अलि परिपक्क रेफ्रीले खेलाउनुपर्छ। रेफ्रीले सन्तुलित निर्णय गर्नुपर्नेमा एकतर्फी भए” संकटाविरुद्धको खेलपछि त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानले भने, “लिग चलिरहँदा एन्फाले सिनियर रेफ्रीहरू बंगबन्धु खेलाउन पठाएको छ। बी र सी डिभिजन खेलाउने रेफ्रीले यो स्तरको खेल खेलाउन सक्दैनन्।”

लिगमा उपाधि होड रोमाञ्चक बनिरहँदा दर्शकको उपस्थिति भने कहिल्यै राम्रो भएन। २८ मंसिरबाट शुरू भएको लिगका एकाध खेलबाहेक अन्यमा दर्शकको उपस्थिति असाध्यै पातलो रह्यो। लिगमा रंगशालाको प्यारापिट सँधै खाली रह्यो। एन्फाले दर्शक तान्न विभिन्न प्याकेज सार्वजनिक गर्‍यो। भाग्यशाली विजेतालाई राष्ट्रिय टीमसँगै विदेश भ्रमणको प्याकेज राख्दा पनि लिगमा दर्शक आकर्षित भएनन्।

लिग जित्ने नयाँ टीम
अब प्रत्येक टीमले एक–एक खेलमात्र खेल्न बाँकी रहँदा त्रिभवुन आर्मी र मछिन्द्रमध्ये एकले लिग उपाधि जित्ने पक्का भइसकेको छ। भोलि, ३ फागुनमा दशरथ रंगशालामा हुने त्रिभुवन आर्मी र मछिन्द्रबीचको खेलको नतिजाले लिग विजेताको टुंगो लगाउनेछ।

दुबै टोलीले अहिलेसम्म लिग जितेका छैनन्। त्यसकारण जुन टीमले जिते पनि लिगले नयाँ विजेता पाउने छ।

त्रिभुवन आर्मीले २०६१ साल तथा मछिन्द्रले २०६२ सालबाट ‘ए’ डिभिजन लिग खेल्न थालेका हुन्।

एन्फाले गत सिजन रेलिगेशनको प्रावधान नहटाएको भए मछिन्द्र अहिले ‘बी’ डिभिजनमा हुन्थ्यो। तर, रेलिगेशन नगर्ने एन्फाको निर्णयले जोगिएको मछिन्द्रले यो सिजन ठूलो लगानी गरेको छ। साविक विजेता मनाङ मर्स्याङ्दी र थ्री स्टारबाट प्रमुख खेलाडी भित्र्याएको छ। यो सिजन मछिन्द्र स्टार खेलाडीले भरिएको टीम हो।

त्रिभुवन आर्मी गत वर्ष पनि उपाधि होडमा थियो। तर, अन्तिम चरणका खेलमा चुकेपछि उपाधि होडबाट बाहिरिएको थियो।

लिगमा अन्तिम चरणका खेल बाँकी छँदा त्रिभुवन आर्मी र मनाङले समान ९ जित, २ बराबरी र १ खेल हारका छन्। तर, गत वर्ष रेलिगेसनको प्रावधान नराखिएको लिगमा अन्तिमबाट दोस्रोमा रहेका कारण मछिन्द्रको एक अंक घटाइएको छ।

त्यसैले मछिन्द्रको खातामा २८ अंक मात्र छ । त्रिभुवन आर्मी २९ अंकसहित शीर्ष स्थानमा छ। एक अंकको अग्रता लिएको आर्मीलाई अन्तिम खेलमा बराबरी नतिजा पनि लिग उपाधि जित्न पर्याप्त हुनेछ। मछिन्द्रलाई भने जित्नुको विकल्प छैन।

" /> काठमाडौं। रेलिगेशनमा पर्ने टीमको टुंगो लगाइसकेको यस वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिग भोलि, ३ फागुनमा नयाँ विजेताका टुंगो लगाउँदै सम्पन्न हुँदैछ। झण्डै पाँच वर्षपछि गत सिजनबाट पुनः शुरू भएको यो लिग आफ्नो पुरानै साख र विश्वास फर्काउन भने चुकेको छ।

"> झन् बढ्यो विवाद, फर्किएन विश्वास : Dekhapadhi
झन् बढ्यो विवाद, फर्किएन विश्वास

प्रतिक्रिया दिनुहोस्